Odapalika - The Fourth Estate - चौथो अंग
अर्थ मन्त्रालयले गर्यो ६८ उपसचिवको सरुवा, के कहाँ पुगे ?

काठमाडौँ । अर्थ मन्त्रालयले एकैपटक ठूलो संख्यामा उपसचिवहरुको सरुवा गरेको छ ।

मन्त्रालयले एकैपटक ६८ जना उपसचिवको सरुवा गरेको हो । अर्थले मन्त्रालय तथा मातहत विभाग र कार्यालयहरुका उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालयहरुका उपसचिवहरुको सरुवा गरेको छ । यस्तै, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, आन्तरिक ऋण व्यवस्थापन कार्यालयका उपसचिवहरुको सरुवा गरेको छ । यस्तै, विभिन्न प्रदेशमा कार्यरत उपसचिवहरुलाई पनि सरुवा गरेको छ ।

यस्तो सरुवाको विवरण

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update