सांसदको तलबलाई मानक बनाएर तोकियो यसपालि आयकरको सीमा
सांसदको तलबलाई मानक बनाएर तोकियो यसपालि आयकरको सीमा यहाँ हिसाव वार्षिक ११ लाख ७० हजार रुपैयाँ आम्दानी हुन्छ भन्ने आधारमा गरिएको छ । तर, यो हिसाव किन जरुरी छैन भने सांसदको पारिश्रमिक र भत्ता वार्षिक १५ लाख रुपैयाँसम्म भयो भने पनि उनीहरुले एक रुपैयाँ पनि कर तिर्नु पर्दैन ।
अर्थमन्त्री डा. वाग्लेलाई ८ पूर्वअर्थमन्त्रीको सुझाव, कसले के भने ?
अर्थमन्त्री डा. वाग्लेलाई ८ पूर्वअर्थमन्त्रीको सुझाव, कसले के भने ? उनले उनले पूर्वअर्थमन्त्रीहरुसँग आफूहरु नयाँ परिस्थितिमा आएको पनि विगतका राम्रो कामको अनुशरण गर्दै अघि बढ्ने बताए ।
आन्तरिक राजस्व विभागका महानिर्देशकको सुदुरपश्चिम सरुवा, चिलुवालको के होला ?
आन्तरिक राजस्व विभागका महानिर्देशकको सुदुरपश्चिम सरुवा, चिलुवालको के होला ? ‘अर्थमन्त्रीलाई म्यानेज गर्न सकिन्छ’ भन्दै व्यवसायीसँग रकम उठाउने विचौलियाले महानिर्देशक दाहाललाई प्रयोग गरेको चर्चा चलेपछि अर्थमन्त्रीले महानिर्देशकको सरुवा गराएका हुन् ।
कर प्रशासनमा झन् भद्रगोल, विचौलिया भन्न थाले– अर्थमन्त्रीलाई म्यानेज गर्न सकिन्छ
कर प्रशासनमा झन् भद्रगोल, विचौलिया भन्न थाले– अर्थमन्त्रीलाई म्यानेज गर्न सकिन्छ अर्थमन्त्रीको यही सदासयताका कारण बद्मासी गर्ने कर्मचारी र विचौलियाहरु अहिले पनि ‘मन्त्रीलाई म्यानेज गर्न सकिन्छ’ भन्दै अवैध असुलीमा संलग्न रहेको व्यवसायीको भनाइ छ ।
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर कोषको स्प्रिङ मिटिङका लागि गभर्नर डा. पौडेलसहित आर्थिक अनुसन्धान विभागका प्रमुख रामशरण खरेल र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारी पनि अमेरिका जाने भएका छन् ।
अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकसाथ सरुवा, को कहाँ पुगे ?
अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकसाथ सरुवा, को कहाँ पुगे ? मन्त्रालयमा रहेका उपसचिवहरुलाई भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा गरिएको हो ।
९० दिनभित्र एक खर्ब ८८ अर्ब रुपैयाँ राष्ट्रियकरण गर्ने सरकारको तयारी, मिल्छ संविधान र कानुनअनुसार ?
९० दिनभित्र एक खर्ब ८८ अर्ब रुपैयाँ राष्ट्रियकरण गर्ने सरकारको तयारी, मिल्छ संविधान र कानुनअनुसार ? सरकारले अबको ९० दिनभित्रमा १ खर्ब ८८ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम राष्ट्रियकरण गरिसक्ने तयारी थालेको छ ।
सरकारको ‘असुली अड्डा’को रुपमा बद्नाम राजस्व अनुसन्धान विभाग खारेज गरे नवनियुक्त अर्थमन्त्रीले
सरकारको ‘असुली अड्डा’को रुपमा बद्नाम राजस्व अनुसन्धान विभाग खारेज गरे नवनियुक्त अर्थमन्त्रीले उनले अर्थमन्त्रालयको कार्यभार संहाल्दै यस्तो निर्णय गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले १५ ऐन खारेज गर्ने निर्णय पनि गरेका छन् ।
महांकाल गाउँपालिकाले पनि सुरु गर्यो करसम्बन्धी सेवा, यी काम अब हुनेछन् पालिकाबाटै
महांकाल गाउँपालिकाले पनि सुरु गर्यो करसम्बन्धी सेवा, यी काम अब हुनेछन् पालिकाबाटै महांकाल गाउँपालिकाले दिएको जानकारी अनुसार फागुन १० गतेदेखि कर सम्बन्धी सेवा गाउँपालिकाबाटै सुरु हुनेछ । यसअघि यस्तो सेवाको लागि आन्तरिक राजस्व कार्यालय ललितपुर–२ मा पुग्नुपर्ने वाध्यता थियो ।
बजेटको अर्धवार्षिक समीक्षाः सुधारका योजना के के ल्याए अर्थमन्त्री खनालले ?
बजेटको अर्धवार्षिक समीक्षाः सुधारका योजना के के ल्याए अर्थमन्त्री खनालले ? राजस्व प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र करदातामैत्री बनाउँदै स्वेच्छिक कर परिपालना अभिवृद्धि गर्ने योजना अघि सारिएको छ ।
पहिलो पटक करदाता सेवा प्रदान गरिरहेको केराबारी गाउँपालिकाको अनुभव कस्तो छ ?
पहिलो पटक करदाता सेवा प्रदान गरिरहेको केराबारी गाउँपालिकाको अनुभव कस्तो छ ? ‘हामीले राम्रो कार्य सुरु गरेका छौं । गाउँपालिकाका जनताले आफ्नै पालिकाबाट करदाता सेवा पाएका छन् । जनता खुसी छन् । केही समस्या आएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने ।
वित्तीय संघीयताका लागि लिइएको १० करोड डलर ऋणले स्थानीय सरकारलाई के फाइदा ?
वित्तीय संघीयताका लागि लिइएको १० करोड डलर ऋणले स्थानीय सरकारलाई के फाइदा ? ऋणको भुक्तानी अवधि २४ वर्षको हुनेछ भने आठ वर्षको ग्रेस अवधि रहनेछ । सन् २०३४ फेब्रुअरी १ तारिखसम्म ग्रेस अवधिमा ब्याजदर १ प्रतिशत र त्यसपछि १.५ प्रतिशत रहने व्यवस्था गरिएको छ ।
Weather Update