तीन महिनाको आर्थिक बृद्धिदर ३.४ प्रतिशत, प्राप्त होला त वार्षिक ६ प्रतिशतको लक्ष्य ?
मंगलबार, पुस २३, २०८१
वैदेशिक सहायता ३० प्रतिशतले बढ्यो, प्रतिवद्धता २३७ प्रतिशतले वृद्धि
सोमबार, पुस ८, २०८१
चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल आर्थिक संघ र अर्थ मन्त्रालयबीच भेटघाट, देशको आर्थिक अवस्थाबारे गम्भीर छलफल
शुक्रबार, मंसिर ७, २०८१
संघ र अर्थ मन्त्रालयबीच धेरै वर्षदेखि अर्थतन्त्रसँग सम्बन्धित विषयमा विविध विषयमा सहकार्य हुँदै आएको र आगामी दिनमा पनि अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउन नेपाल आर्थिक संघ तयार रहेको अध्यक्ष प्राडा विश्वम्भर प्याकुर्यालले बताए ।
सरकार भन्छ– एक वर्षमा नेपालीको औसत आम्दानी ५१ डलरले बढ्यो
आइतबार, जेठ १३, २०८१
अघिल्लो आर्थिक वर्षमा नेपालीको औसत प्रतिव्यक्ति आय १४०५ अमेरिकी डलर थियो । यसरी हेर्दा एक वर्षमा नेपालीको औसत प्रतिव्यक्ति आय ५१ डलरले बढेको देखिन्छ ।
अर्थले गर्याे १ महिनामा एक अर्ब ६३ करोड रकमान्तर, सबैभन्दा बढी स्वास्थ्य र भौतिक पूर्वाधारमा
आइतबार, वैशाख २, २०८१
अर्थ मन्त्रालयले एक महिनाको अबधिमा झन्डै २ खर्ब रुपैयाँको हाराहारीमा रकमान्तर गरेको छ
अर्थमन्त्रालयले भन्यो– बजेट बनाउने चटारो छ, भेटघाटको लागि सकेसम्म नआइदिनू
सोमबार, चैत १९, २०८०
२०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।
अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा
बुधबार, मंसिर २७, २०८०
समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ। थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु भइसकेको छ।
बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने
बिहीबार, साउन ४, २०८०
चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न भनिएको छ


