भोटेकोशी बाढीमा पेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीले भने– एक्लो महसुस नगर्नू
शुक्रबार, असोज १६, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जादै, यस्तो छ कार्यतालिका
बुधबार, भदौ ३१, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो।
अर्थ मन्त्रालयले ल्याएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनमा के छ ?
मंगलबार, भदौ ३०, २०८३
अर्थ मन्त्रालयले सोमवार साँझ पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३ सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्ययोजनामा २१ बुँदा छन् ।
विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल
बुधबार, भदौ २४, २०८३
रसुवाको भोटेकोशी आएको अकास्मात बाढीपछिको अवस्थाका विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार विकास साझेदारका स्थानीय प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले यस्तो ल्यायो व्यवसाय पुनरुत्थान प्याकेज
बिहीबार, भदौ १८, २०८३
प्याकेजमा कर तथा महसुल छुट, कर छुट तथा सहुलियत, ऋण तथा व्याज सहुलियत र बीमा दावी तथा क्षतिपूर्ति रहेका छन् ।
बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्दै अर्थमन्त्री डा. वाग्ले, के छ विषय ?
मंगलबार, साउन १९, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुसँग छलफल गर्ने भएका छन् ।
बजेटका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँः अर्थमन्त्री वाग्ले
शुक्रबार, साउन ८, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् ।
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुसः अर्थमन्त्री डा. वाग्ले
बिहीबार, साउन ७, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् ।
शिक्षा र स्वास्थ्यको समता शुल्कः पूर्ण रुपमा हटाउने कि शुन्य प्रतिशत लिने ?
बिहीबार, साउन ७, २०८३
सुचना प्रकाशित गर्दा सरकारले शिक्षा र स्वास्थ्यमा शुन्य प्रतिशत समता शुल्क लाग्ने भन्ने व्यवस्था गरेमा शिक्षा र स्वास्थ्यमा कर पनि लाग्ने छैन भने यो व्यवसायमा संलग्न व्यवसायीले आफ्नो व्यवसायको विवरण भने कर कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।
कानुन पालना गराउने अर्थमन्त्रीको रचनात्मक जुक्तिः व्यवसाय पारदर्शी, सरकारलाई कर, व्यक्ति लखपति
मंगलबार, साउन ५, २०८३
दैनिक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ बराबर उपहार प्राप्त गर्नेछन् भने पाक्षिक बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
डिजिटल बैंक स्थापनाको कानुनी आधार तयार पारिदै, वित्तीय संस्था वर्गमा राखिने
आइतबार, साउन ३, २०८३
सरकारले डिजिटल बैंक स्थापनाको लागि नेपाल राष्ट्र बैंक ऐनमा नै संशोधन गरी सो सम्बन्धी व्यवस्था गर्न लागेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को तेस्रो संशोधन विधेयकमा डिजिटल बैंकको अवधारणा अघि सारिएको छ ।
चिरन्जीवी नेपालसँग रिस साध्न विष्णु पौडेलले लुटेको राष्ट्र बैंकको स्वायत्तता फर्काउँदै डा. स्वर्णिम
शनिबार, साउन २, २०८३
अर्थमन्त्री डा. वाग्लेले कुनै पनि बहाना वा स्वरुपमा नेपाल राष्ट्र बैंकमा सरकारको अनावश्यक हस्तक्षेप हुन नहुने अडान राखेका छन् । मन्त्री डा. वाग्लेको अडानकै कारण राष्ट्र बैंक ऐनमा भएको ‘राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने’ भन्ने व्यवस्था हटाउन लागिएको हो ।
आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा. भुसाल, भन्सारमा भुसाल
सोमबार, असार २२, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय अन्तरगतका महत्वपूर्ण दुई विभागको नेतृत्व परिवर्तन गरेका छन् । मन्त्री वाग्लेले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ नेतृत्व चयन गरेका हुन् ।


