हिलिहाङ गाउँपालिकामा सरकारको १ अर्ब २० करोड लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु
हिलिहाङ गाउँपालिकामा सरकारको १ अर्ब २० करोड लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७५/०७६ मा आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ मा ठेक्का सम्झौता भएको थियो
नेपाल टेलिकमले मनायो २०औँ वार्षिकोत्सव
नेपाल टेलिकमले मनायो २०औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा टेलिकममा कार्यरत कर्मचारीहरुलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको छ
संसदमा अनिवार्य विद्युतीय हाजिरी, विवरण वेबसाइटमार्फत सार्वजनिक 
संसदमा अनिवार्य विद्युतीय हाजिरी, विवरण वेबसाइटमार्फत सार्वजनिक  यस्तै, अब संसदको बैठकमा उपस्थित सांसदहरूको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ ।
बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ
गोरखा नगरपालिकाको समन्वयमा २० वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार
गोरखा नगरपालिकाको समन्वयमा २० वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पताल, भरतपुर अस्पताल र अल्का अस्पताल पु¥याइए पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएकाले परिस्थिति जटिल हुँदै आएको थियो
मेडिकल काउन्सिलको परीक्षामा ४३ प्रतिशत डाक्टर फेल
मेडिकल काउन्सिलको परीक्षामा ४३ प्रतिशत डाक्टर फेल परीक्षामा मेडिकलमा एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी दुई हजार २२ परीक्षार्थी सहभागी थिए । 
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो, ५७ लाख बालबालिकालाई लगाइने
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो, ५७ लाख बालबालिकालाई लगाइने यो खोप अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई लगाइने छ
अनुमति लिएर सञ्चालन नगर्ने २ दर्जन उद्योगको सम्झौत खारेजको तयारी
अनुमति लिएर सञ्चालन नगर्ने २ दर्जन उद्योगको सम्झौत खारेजको तयारी हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा चर्काे प्रतिस्पर्धा, यी हुन आवेदन दिने २५ जना
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा चर्काे प्रतिस्पर्धा, यी हुन आवेदन दिने २५ जना भण्डारी र शर्मासहित रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि प्रतिस्पर्धामा छन् ।
सरकारसँग डेरी व्यवसायीको मागः खेलाडीको डाइटमा दूग्धजन्य पदार्थ समावेश गरिदिनुस्
सरकारसँग डेरी व्यवसायीको मागः खेलाडीको डाइटमा दूग्धजन्य पदार्थ समावेश गरिदिनुस् डेरी व्यवसायीहरुले खेलाडीहरुलाई खानाको डाइटमा अनिवार्य दुध तथा दुग्ध पदार्थ समाबेश गरिदिन सरकारसँग आग्रह गरेका छन्
सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न सांसदलाई प्रचण्डको निर्देशन
सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न सांसदलाई प्रचण्डको निर्देशन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको बैठकमा उहाँले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्
Weather Update