मध्य दिउँसो राहुकाल, कुम्भ राशिमा चन्द्रमा पर्दा यस्तो छ फल
बुधबार, असार १२, २०८१
देशभर पुग्यो मनसुनको प्रभाव, कोशीमा भारी वर्षा
मंगलबार, असार ११, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सातवटै प्रदेशमा मनसुन फैलिएको बताएको छ
धनु, मिथुन र सिंहबाहेक ९ राशिलाई मालामाल, यस्तो छ दैनिक फल
मंगलबार, असार ११, २०८१
आजको पञ्चाङ्ग : तिथि: चतुर्दशी । नक्षत्रः श्रवण । करणः बणिज । चन्द्रराशिः मकर । सूर्योदयः ५ः११ । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः३५ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० बजेसम्म
भारी वर्षा हुनसक्छ कोशी र गण्डकीमा, कर्णाली र सूदुरपश्चिमको पालो भोलिदेखि
सोमबार, असार १०, २०८१
शका ५ वटा प्रदेशमा मनसुन प्रणाली सक्रिय भएका कारण आजपनि यी स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
यात्रा, भेटघाट, खानपान र सम्पत्तिबारे के आजको ज्योतिषशास्त्र
सोमबार, असार १०, २०८१
आजको पञ्चाङ्ग : तिथिः तृतीया । नक्षत्रः उ.षा. । करणः वव । चन्द्रराशिः मकर । सूर्योदयः ५ः११ । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः३५ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० सम्म
राशिफलले भन्छः मीनले धैर्य गर्नू, धनुले यात्रा गर्नू
आइतबार, असार ९, २०८१
आजको पञ्चाङ्ग : तिथिः द्धितीया । नक्षत्रः पू.षा. । करणः तैतिल । चन्द्रराशिः धनु । सूर्योदयः ५ः११ । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः३६ घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः०० बजेसम्म
५ वटा प्रदेशमा पानी परिरहँदा कर्णाली र सुदूपश्चिममा किन भित्रिएन मौसम ?
आइतबार, असार ९, २०८१
आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने
वडा कार्यालयले दियो भाग्योदय स्कुललाई शैक्षिक सामग्री
शुक्रबार, असार ७, २०८१
सुर्योदय नगरपालिका वडा नं ७ ले वडाको गोगनेस्थित भाग्योदय आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको छ
पालिकाको नेतृत्व नभए कसलाई कार्यवाहक दिने ? महासंघले विकल्प दियो, जलेश्वरले निर्णय नै गर्यो
शुक्रबार, असार ७, २०८१
संयोग नै मान्नुपर्छ, महासंघको सुझावको भोलिपल्टै अर्थात शुक्रवार जलेश्वर नगरपालिकाले नगर कार्यपालिकाका सदस्यमध्ये बहुमतीय पूणालीका आधारमा कार्यवाहकको जिम्मेवारी तोकेको छ
लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध, संघीयता विरोधी बजेट ल्याएको कांग्रेसको आरोप
शुक्रबार, असार ७, २०८१
प्रतिष्ठानका नाममा दलहरुले एक वर्षमै लगे काठमाडौँ महानगरपालिकाबाट १२ करोड
शुक्रबार, असार ७, २०८१
फजुल खर्चलाई नियन्त्रण गर्ने र राजनीतिक दल र नेताप्रति कडा व्यवहार गर्दै आएका मेयर बालेन्द्र शाह (बालेन)समेतलाई प्रभावमा पारेर आर्थिक वर्ष २०८९/०८० मा १ सय भन्दा वढी प्रतिष्ठानले महानगरबाट पैसा लगेका छन्


