सहकारीमा पुग्यो अनुदानको ४ लाख मेट्रिक टन रासायनिक मल, अनियमितता हेर्ने जिम्मा स्थानीय सरकारलाई 
सहकारीमा पुग्यो अनुदानको ४ लाख मेट्रिक टन रासायनिक मल, अनियमितता हेर्ने जिम्मा स्थानीय सरकारलाई  कृषि तथा पशुपन्छी मन्त्रालयले संघीय सरकारले अनुदानमा उपलव्ध गराएको ४ लाख मेट्रिक टन मल स्थानीय सहकारी मार्फत वितरणको व्यवस्था मिलाइएको बताएको छ
बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी 
बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी  बन्दीपुरलाई थप आकर्षक बनाउन संरक्षित क्षेत्रको रुपमा विशेष पौराणिकता झल्काउन पालिकाले पहल थालेको छ
काठमाडौँमा कम जिरीमा अधिक वर्षा, आज पनि पर्नेछ यी स्थानमा पानी 
काठमाडौँमा कम जिरीमा अधिक वर्षा, आज पनि पर्नेछ यी स्थानमा पानी  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
मकर र कुम्भबाहेक यी १० राशिको भाग्य चम्किदै, यस्तो छ दैनिक फल 
मकर र कुम्भबाहेक यी १० राशिको भाग्य चम्किदै, यस्तो छ दैनिक फल  आजको पञ्चाङ्ग : तिथिः सप्तमी । नक्षत्रः पू.भा. । करणः भद्रा । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः १२ । सूर्यास्तः १९ः०२ । दिनमानः ३४ः३३ घडी । राहुकालः बिहान १०ः३० देखि १२ः०० बजेसम्म ।
आयुर्वेदका हाकिम किर्ते गरी प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुगेपछि...
आयुर्वेदका हाकिम किर्ते गरी प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुगेपछि... मेयरका अनुसार सो पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा दिइएको  थियो । तर जयसवालले सो पत्रलाई प्रविधिमार्फत सच्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा अधिकृत तोक्न सिफारिस गरेको पत्र तयार पारे
वडाध्यक्ष कपः २८ समूहबीच प्रतिस्पर्धा 
वडाध्यक्ष कपः २८ समूहबीच प्रतिस्पर्धा  काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ ले वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ
एसईईको नतिजा सार्वजनिक, आधा भन्दा बढी विद्यार्थीले पाएनन् कक्षा ११ पढ्न
एसईईको नतिजा सार्वजनिक, आधा भन्दा बढी विद्यार्थीले पाएनन् कक्षा ११ पढ्न परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन्
अछाम र दैलेखसहित देशका विभिन्न स्थानमा वर्षा जारी 
अछाम र दैलेखसहित देशका विभिन्न स्थानमा वर्षा जारी  हिजोबाट मनसुन सक्रिय हुँदा देशभर आएको वाढी र पहिरोमा परेर २४ जनाले ज्यान गुमाइसकेका छन्
धनु र मीनलाई धनैधन, बृष र कर्कटको दुख्नेछ मन 
धनु र मीनलाई धनैधन, बृष र कर्कटको दुख्नेछ मन  आजको पञ्चाङ्ग : तिथिः षष्टी । नक्षत्रः शतभिषा । करणः गर । चन्द्रराःिः कुम्भ । सूर्योदयः ५ः १२ । सूर्यास्तः १९ः ०२ । दिनमानः ३४ः३४ घडी । राहुकालः दिनको १ः३० देखि ३ः०० सम्म
मनसुन सुरु भएलगत्तै देशभर बाढी र पहिरोको जोखिम, ६ जनाले गुमाए ज्यान 
मनसुन सुरु भएलगत्तै देशभर बाढी र पहिरोको जोखिम, ६ जनाले गुमाए ज्यान  देशका ७ वटै प्रदेशमा मनसुन भित्रिएसँगै वाढी  र पहिलोमा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको कहर सुरु
क्व्होलासोथार गाउँपालिकामा पहिरो, उद्धारका लागि अझै पुगेन प्रहरी 
क्व्होलासोथार गाउँपालिकामा पहिरो, उद्धारका लागि अझै पुगेन प्रहरी  लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।
मौसम विभागको चेतावनीः देशभर पानी पर्छ, सतर्क रहनू 
मौसम विभागको चेतावनीः देशभर पानी पर्छ, सतर्क रहनू  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर भारी वर्ष हुने भएकाले वाढी र पहिरोको सम्भावित जोखिमबाट बच्न अनुरोध गरेको छ
Weather Update