खिर दिवस र लम्पी स्किनको समस्या
सोमबार, साउन १५, २०८०
कोरियाले पानीजहाज कम्पनीमा कामदार लैजाने, यसरी दिन सकिन्छ निवेदन
आइतबार, साउन १४, २०८०
इपीएस कोरिया शाखाले आज (आइतबार) सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
थाहा नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर दिने
शुक्रबार, साउन १२, २०८०
मकवानपुरको थाहा नगरपालिकाले पालिकाभित्रका कृषि समूह र कृषक फार्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलव्ध गराउने भएको छ
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने
शुक्रबार, साउन १२, २०८०
ललितपुरको महालक्ष्मी नगरपालिकाले पालिका भित्रका १० जना विद्यार्थीलाई कक्षा ११ मा आइटी अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ
छात्रवृत्ति विवरण नबुझाउने बोर्डिङ स्कुलको अनुमति रद्द गर्ने विर्तामोड नगरपालिकाको चेतावनी
शुक्रबार, साउन १२, २०८०
विर्तामोड नगरपालिकाले नगरपालिकाभित्र संचालनमा रहेको संस्थागत (वोर्डिङ) स्कुललाई छात्रवृत्ति विवरण पेश गर्न ७ दिनेको समय दिएको छ
हेपाटाइटिसको उपचारमा पैसा लाग्छ ? यस्तो छ व्यवस्था
शुक्रबार, साउन १२, २०८०
कजना बिरामीलाई ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ । सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ
टुकुचा फर्काउने बालेन अभियान अनि सिउल शहरको उदाहरण
बिहीबार, साउन ११, २०८०
खोलालाई प्राकृतिक वातावरण फर्काएकोमा तत्कालिन मेयरको अहिले तारिफ हुने गरेको छ । तिनै मेयर ली म्युङ–बाक पछि देशको प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्म बने
अर्जुनचौपारी गाउँपालिकाले तोक्यो बसभाडा, कुन रुटको कति ?
बिहीबार, साउन ११, २०८०
गाउँपालिकाले विभिन्न ४५ रुटको भाडादर तोकेको छ ।
यसरी लिन सकिन्छ स्थानीय तहबाटै श्रम स्वीकृति
बिहीबार, साउन ११, २०८०
सरकारले सात सय ५३ स्थानीय तहमा रोजगारसम्बन्धी सेवा प्रवाहमा सहजीकरण गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गरेको छ । केन्द्रमा रोजगार संयोजक र रोजगार सहसंयोजक गरी २ जना कर्मचारीको दरबन्दी उपलब्ध गराइएको छ
यी हुन वडाबाटै पाइने ९३ थरी सेवा
सोमबार, साउन ८, २०८०
वडापालिकामा सेवा प्रवाहको आधार विन्दु वडा कार्यालय र त्यसका प्रमुख वडाध्यक्षबाट के काम हुन्छन् ? अधिकार के हुन भन्ने विषयमा चर्चा गरेका छौँ
कक्षा ११ का लागि खुल्यो छात्रवृत्ति, यसरी दिन सकिन्छ आवेदन
शुक्रबार, साउन ५, २०८०
काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np वा http://entrance.kathmandu.gov.np मा छात्रवृत्ति आवेदन फाराम छ
युवामैत्री हुन नसकेको स्थानीय शासन
मंगलबार, साउन २, २०८०
जबसम्म स्थानीय पालिकाहरुले युवामैत्री स्थानीय शासनको व्यवहारिक अभ्यास सुरुवात गर्दैनन् तबसम्म नेपालको गाउँघरमा स्रोत साधन त पुग्ने तर युवापुस्ता नअड्निे विगत देखिको अभ्यासको क्रम भंग हुन सक्दैन


