कालिकाले दियो दूधमा अनुदान, कसलाई कति ?
सोमबार, असार २५, २०८०
व्यक्तिगत घटना दर्ता : किन गर्ने ? कसरी गर्ने ?
शनिबार, जेठ २७, २०८०
जन्म, मृत्य, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ जस्ता घटनाहरू सम्बन्धित स्थानीय पञ्जिकाधिकारीकहाँ गई घटनाको सूचना उपलब्ध गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ
यसरी बन्दै छ ३ नगरपालिकाकाे संयुक्त नमुना शहर
शनिबार, जेठ २७, २०८०
भेरी किनारमा रहेका भेरीगंगा, लेकबेँसी र गुर्भाकोट नगरपालिकाले संयुक्त रूपमा नमुना शहर बनाउन लागेका हुन्
कृषि विकासका ९ सूत्र
शनिबार, जेठ २७, २०८०
जब हिम्मतदार राजनीतिक नेतृत्व, इमान्दार ब्युरोक्रेसीले कृषि अनुदान माफियाको जालो तोड्न सक्छ, तब मात्र कृषि क्षेत्रको वास्तविक पहुँच नीति निर्माण र सरकारसँग जोडिन्छ
सिँचाइ आयोजनाका चाङ, पानी नपुगेर किसान हैरान
शनिबार, जेठ २७, २०८०
बारा जिल्लामा सिँचाइ आयोजनाका चाङ रहे पनि बालीमा पर्याप्त पानी पटाउन नपाउँदा किसानहरू खेत बाँझै राख्न बाध्य भएका छन्
कालीगण्डकी जलाधार र सभ्यता
शनिबार, जेठ २७, २०८०
यसलाई चुमीग ज्ञानात् भनेर चिनिन्छ, जसको अर्थ ‘सयौँ पानी’ हो । हिन्दुहरूले यस ठाउँलाई मुक्तिनाथ र मुक्तिक्षेत्र भनेका छन्, जसको शाब्दिक अर्थ ‘मुक्तिको ठाउँ’ हो
दिगो विकासः लक्ष्य र कार्यान्वयनका उपाय
शनिबार, जेठ २७, २०८०
दिगो विकास लक्ष्यहरू हासिल गर्दै मुलुकी विकास प्रक्रियालाई अघि बढाउन सरकारको एकांगी प्रयास मात्र नभई निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक क्षेत्र, सामाजिक क्षेत्रसँगको सहकार्य, साझेदारी र सहभागिताको पनि उत्तिकै जरुरी छ
५ वर्षदेखि बिमान कुर्दै बलेवाबासी
बिहीबार, जेठ १८, २०८०
२०२२ सालमा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो । २०४८ सालमा बागलुङ–पोखरा–राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो
उपत्यकामा अब सम्पदा बस
बिहीबार, जेठ ११, २०८०
स्वदेशी तथा विदेशी आगन्तुकलाई काठमाडौं उपत्यकाका सांस्कृतिक वैभव सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित सम्पदा बस सेवा सञ्चालनमा ल्याइएको हो


