वडा सरकार ! पुस्तकालय, वाचनालय छ ?
बिहीबार, भदौ १४, २०८०
जसको अनुकरण उसैको ईर्ष्या किन ?
बिहीबार, भदौ ७, २०८०
हामी जे बन्न चाहान्छौँ, त्यही नै बनिसकेको मान्छे तथा उसको पेशा एवं कमाइलाई सम्मान गरौं । असल समाज निर्माण तथा संचालनमा सहयोगी बनौं । जसबाट सबैलाई अझै राम्रो गर्न र बन्न प्रेरणा मिलोस् ।
संघीयतामा स्थानीय तह र वडाको अधिकार
बिहीबार, भदौ ७, २०८०
स्थानीय तहको पुनर्संरचना गरी सिंहदरबारको अधिकार घरबारसम्म ल्याउने नारा फगतको बनेको छ । स्थानीय तहको आर्थिक अधिकार कार्यपालिकामा मात्र नीहित छ ।
श्रम बैंकमा आबद्ध हुन महानगरले आवेदन खुलायो, क–कसले पाइन्छ, कसरी हुने आवद्ध ?
सोमबार, भदौ ४, २०८०
महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ ।
नरहरिनाथ गाउँपालिकालाई चाहियो समाजसेवी
शुक्रबार, भदौ १, २०८०
कालिकोटको नरहरिनाथ गाउँपालिकाले पालिकाभित्र भएका समाजसेवी र वालमनोविज्ञलाइ सुचीकृत हुन आह्ववान गरेको छ
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्न छात्रबृत्ति पाएका विद्यार्थीले के–के सुविधा पाउँछन् ?
मंगलबार, साउन ३०, २०८०
यो विषयलाई काठमाडौँ महानगरले स्पष्ट पारिदिएको छ । छात्रबृत्ति पाउने भनेको के–के सुविधा पाउने हो भनेर महानगरका शिक्षा अधिकारीले सम्बन्धित शिक्षण संस्थालाई पत्र पठाएर स्पष्ट खुलाएका हुन् ।
वाह ! हामी नेपाली कति सहनशील
सोमबार, साउन २९, २०८०
उसले तँ दलित होस्, मेरो मन्दिरमा नआइज भन्छ । तर, म चुप छु । ऊ फेरि भन्छ– मेरो मन्दिरमा आउन नआएपनि तैले मेरै धर्म मान्नु पर्छ । म चुप नै हुन्छु ।
सेतो सर्ट र नीलो कोटप्रति संशय कहिलेसम्म ?
बिहीबार, साउन २५, २०८०
हामी नेपाली समाजलाई नयाँ गतिमा, नयाँ बेगमा रूपान्तरणतर्फ लैजान खोजिरहेका छौँ । हाम्रा परम्परागत सोच, कार्यप्रणाली र प्रवृत्तिले मुलुकलाई थप गतिशील बनाउन सकिँदैन
धनगढी उपमहानगरमा खुल्यो प्रहरीमा जागिर, २१ देखि ५० वर्षकाले जागिर पाउने
बुधबार, साउन २४, २०८०
२३ साउनभित्रमा आवेदन दिन सकिने प्रहरी पदका लागि उपमहानगरपालिकाले २१ वर्ष पुरा भएर ५० वर्ष नकटेका र स्वास्थ्य मापदण्ड पुरा गरेकाले निवेदन हाल्न सक्ने जनाएको छ
धुर्मुस–सुन्तलीको रंगशाला जस्तो नबनोस् रविको ब्लु बस
शुक्रबार, साउन १९, २०८०
रविको ब्लु बसले सार्वजनिक यातायातबारे बहस अवश्य छेडेको छ । तर सरकारले गर्ने काम व्यक्तिगत तवरमा गर्छु भनेर दिगो हुँदैन । यो धुर्मुस सुन्तलीले रंगशाला बनाउँछु भनेको जस्तै हुन्छ
चन्द्रागिरीका खानेपानी उपभोक्ता समितिको म्याद थप
शुक्रबार, साउन १९, २०८०
चन्द्रागिरी नगरपालिकाले सूचना जारी गर्दै वडा नम्बर १ देखि १५ सम्मका सबै उपभोक्ता समितिहरुको २४ साउनसम्म म्याद थप गरिएको जनाएको हो
बन्दीपुर, खड्गदेवी माई र केबुलकार
बुधबार, साउन १७, २०८०
मन्दिर सधैँ भरि खुल्ला गरी देवीको दर्शन गराउने अवस्था बनाउन दर्शनार्थीद्वारा जति समय जमिन छाडिन्छ उत्ति नै समयमा पैदल हिँडेर मन्दिर परिसरसम्म पुगी खड्गदेवी माईको दर्शन गर्न सक्ने व्यवस्था गरी हावामा सयर गराउने नियमित माध्यम भनेको केबलकार मात्र हुन सक्दछ
विश्व स्तनपान सप्ताहः आमाको दूध खुवाउन नछाड्नूस् है !
मंगलबार, साउन १६, २०८०
नेपालमा कुपोषण जनस्वास्थ्य समस्याको रुपमा छ । बालबालिका मात्र नभएर किशोरीहरु, गर्भवतीहरु र बच्चा जन्माइसकेका महिलाहरुको पोषण स्थिति पनि सन्तोषजनक छैन


