काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल बिहीबार सुन्दरीजल घुम्न गएका थिए । तर, शुक्रबार उनी मृत फेला परेका छन् ।
बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएका उनी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । बेपत्ता भएको खबर पाएपछि खोजी गर्दा शुक्रबार उनी मृत फेला परेका प्रहरी वृत्त बौद्धले जनाएको छ । 
 
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:३४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    





                                        
                    
                    