एमाले ११औं महाधिवेशनः यी हुन आजको दिनका रोचक पक्ष 
एमाले ११औं महाधिवेशनः यी हुन आजको दिनका रोचक पक्ष  भोट हाल्नकोल लागि ओली समयमै आएनन् । ओलीलाई पहिलो मत हाल्न कुर्दा सवाँ एक घण्टा ढिलो गरेर मतदान सुरू भयो ।
सप्तकोशी नगरपालिकाका मेयरलाई प्रश्नः बैंकका कर्मचारीलाई मोसो दलेर तपाईंको पालिकाको विकास हुन्छ ?
सप्तकोशी नगरपालिकाका मेयरलाई प्रश्नः बैंकका कर्मचारीलाई मोसो दलेर तपाईंको पालिकाको विकास हुन्छ ? यसै सन्दर्भमा वडापालिकाले सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकालसँग सम्पर्क गरी ऋण उठाउन आउने बैंकका कर्मचारीलाई मोसो दलेर तपाईंको नगरपालिकामा आर्थिक विकास र जनताको जीवनस्तरमा सुधार हुन्छ भनेर सोधेको छ ।
वित्तीय संघीयताका लागि लिइएको १० करोड डलर ऋणले स्थानीय सरकारलाई के फाइदा ?
वित्तीय संघीयताका लागि लिइएको १० करोड डलर ऋणले स्थानीय सरकारलाई के फाइदा ? ऋणको भुक्तानी अवधि २४ वर्षको हुनेछ भने आठ वर्षको ग्रेस अवधि रहनेछ । सन् २०३४ फेब्रुअरी १ तारिखसम्म ग्रेस अवधिमा ब्याजदर १ प्रतिशत र त्यसपछि १.५ प्रतिशत रहने व्यवस्था गरिएको छ ।
सामुदायिक विद्यालयलाई काठमाडौँ महानगरको पत्रः छात्रको कपाल लामो भयो भनेर जथाभावी मुण्डन नगर्नू
सामुदायिक विद्यालयलाई काठमाडौँ महानगरको पत्रः छात्रको कपाल लामो भयो भनेर जथाभावी मुण्डन नगर्नू जथाभावी कपाल मुण्डन गर्दा विद्यार्थीमा मनोवैज्ञानिक असर परेकोले त्यस्तो असर पर्ने कार्य नगर्न महानगरले भनेको हो ।
१७ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?
१७ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ? मंसिर २९ गते मन्त्रीस्तरीय निर्णयबाट ती पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको हो ।
एमाले महाधिवेशनः कहिले सकिएला मतदान ?
एमाले महाधिवेशनः कहिले सकिएला मतदान ? एमालेको निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज विहान ११ः४५ बजेसम्ममा ३१५ मत खसेको छ ।
सिड्नी गोलीकाण्डका आक्रमणकारीमध्ये एक साजिद भारतीय भएको पुष्टि
सिड्नी गोलीकाण्डका आक्रमणकारीमध्ये एक साजिद भारतीय भएको पुष्टि अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा डिसेम्बर १४ मा हमला गर्ने साजिद अकरम दक्षिण भारतीय सहर हैदराबादका बासिन्दा भएको खुलेको छ ।
प्रभु बैंकका ४ विकल्प, तेस्रो अपनाउने कि चौथो कुर्ने ?
प्रभु बैंकका ४ विकल्प, तेस्रो अपनाउने कि चौथो कुर्ने ? प्रभु बैंक अहिले आफू जन्मुनभन्दा अगाडीका ३ समस्या र ४ शक्तिकेन्द्रको संघर्षको मैदान बनेको छ । यद्यपि, ४ शक्तिकेन्द्रमा चौथो शक्तिकेन्द्र भने प्रभु बैंक जन्मेपछि तयार भएको हो ।
एमाले महाधिवेशनको मतदान भोलिसम्मलाई सर्‍यो, यस्तो छ कारण
एमाले महाधिवेशनको मतदान भोलिसम्मलाई सर्‍यो, यस्तो छ कारण एमाले निवर्तमान महासचिव शंकर पोखरेलले प्राविधिक कारणले मतदान सरेको जानकारी दिए ।
एमाले महाधिवेशनः कुन पदमा कसले दिए उम्मेदवारी (सुचीसहित)
एमाले महाधिवेशनः कुन पदमा कसले दिए उम्मेदवारी (सुचीसहित) केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
लहान प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर विवाद टुंगियो
लहान प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर विवाद टुंगियो मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब  एक करोड ३४ लाख ९५ हजार रूपैयाँ बराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।
मटियानी नगरपालिकाले दियो किसानलाई अनुदानमा गहुँको बीउ
मटियानी नगरपालिकाले दियो किसानलाई अनुदानमा गहुँको बीउ बीउ वितरण पुसको पहिलो साताभरि जारी रहने नगर कृषि शाखाले जनाएको छ ।
Weather Update