एमाले महाधिवेशनः सचिवमा महेश बस्नेतलाई सबैभन्दा बढी भोट, हारे गोकुल र कृष्णगोपालले
एमाले महाधिवेशनः सचिवमा महेश बस्नेतलाई सबैभन्दा बढी भोट, हारे गोकुल र कृष्णगोपालले केही समयअघिसम्म ओली निकट मानिएका गोकुल बास्कोटा सचिव पदमा पराजित भएका छन् । यस्तै, केही समयअघि ओलीलाई फुटबलको पेलेसँग तुलना गर्ने कृष्णगोपाल श्रेष्ठ पनि सचिव पदमा पराजित भएका छन् ।
एमालेको महासचिवमा शंकर पोखरेल विजयी, अरु कसकसले जिते ?
एमालेको महासचिवमा शंकर पोखरेल विजयी, अरु कसकसले जिते ? एमाले निर्वाचन आयोगले दिएको जानकारीअनुसार महासचिवका उम्मेदवार शंकर पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९ सय ९९ मत प्राप्त गरेका छन् । 
एमालेको अध्यक्षमा दुई तिहाई मतसहित ओली विजयी, अरु कसकसले जिते ?
एमालेको अध्यक्षमा दुई तिहाई मतसहित ओली विजयी, अरु कसकसले जिते ? एमाले निर्वाचन आयोगले दिएको जानकारीअनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । 
एमाले महाधिवेशनः ५० प्रतिशत मत गणना हुँदा पदाधिकारीमा कसले कति मत ल्याए ? (पूरा विवरण)
एमाले महाधिवेशनः ५० प्रतिशत मत गणना हुँदा पदाधिकारीमा कसले कति मत ल्याए ? (पूरा विवरण) अहिलेसम्म ११३९ मत गणना सकिएको हो । यो भनेको करिब आधा मत गणना भइसकेको हो ।
एमाले महाधिवेशनः ४० बुथ गनियो, ओली रफ्तारमा, यस्तो छ शंकर र सुरेन्द्रको अवस्था 
एमाले महाधिवेशनः ४० बुथ गनियो, ओली रफ्तारमा, यस्तो छ शंकर र सुरेन्द्रको अवस्था  अहिलेसम्म ११३९ मत गणना सकिएको हो । यो भनेको करिब आधा मत गणना भइसकेको हो ।
एमाले महाधिवेशनः पोखरेलभन्दा धेरै अघि बढे ओली, महासचिवमा कसको मत कति ?
एमाले महाधिवेशनः पोखरेलभन्दा धेरै अघि बढे ओली, महासचिवमा कसको मत कति ? प्रारम्भिक नतिजामा निवर्तमान अध्यक्ष केपी शर्मा ओली प्यानलले अग्रता लिएको छ । अध्यक्ष पदमा ओली, महासचिवमा शंकर पोखरेलसहितका पदाधिकारीले अग्रता लिएका छन् ।
एमाले महाधिवेशनः ४४३ मत गन्दा कसको कति आयो ?
एमाले महाधिवेशनः ४४३ मत गन्दा कसको कति आयो ? प्रारम्भिक नतिजामा निवर्तमान अध्यक्ष केपी शर्मा ओली प्यानलले अग्रता लिएको छ । अध्यक्ष पदमा ओली, महासचिवमा शंकर पोखरेलसहितका पदाधिकारीले अग्रता लिएका छन् ।
एमाले महाधिवेशनः पदाधिकारीमा कसले कति मत ल्याए ?
एमाले महाधिवेशनः पदाधिकारीमा कसले कति मत ल्याए ? अध्यक्ष पदमा ओली, महासचिवमा शंकर पोखरेलसहितका पदाधिकारीले अग्रता लिएका छन् ।
एमाले महाधिवेशनः शंकरले ११५ भोट ल्याउँदा कति ल्याए सुरेन्द्रले ?
एमाले महाधिवेशनः शंकरले ११५ भोट ल्याउँदा कति ल्याए सुरेन्द्रले ? प्रारम्भिक नतिजामा महासचिव पदका उम्मेदवार शंकर पोखरेलले अग्रता लिएका छन्। उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले पन्छाई रहेका छन्। 
प्रारम्भिक परिणामः पोखरेलभन्दा ओली दोब्बर मतान्तरले अघि
प्रारम्भिक परिणामः पोखरेलभन्दा ओली दोब्बर मतान्तरले अघि प्रारम्भिक नतिजामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन्। उनका प्रतिद्वन्द्वी ईश्वर पोखरले पन्छाई रहेका छन्। 
पशुपतिको शवदाह मेसिन भ्रष्टाचार प्रकरण : प्राविधिक जाँच गरी कागजात झिकाउन आदेश
पशुपतिको शवदाह मेसिन भ्रष्टाचार प्रकरण : प्राविधिक जाँच गरी कागजात झिकाउन आदेश पशुपतिको शवदाह मेसिन खरिदको भ्रष्टाचार मुद्दामा विशेष अदालतले खरिद गरिसकेका मेसिनको प्राविधिक जाँच र विभिन्न कागजात झिकाउन आदेश गरेको छ।
अजिरकोट गाउँपलिकामा खाद्य स्वच्छता तथा पोषण तालिम संचालन
अजिरकोट गाउँपलिकामा खाद्य स्वच्छता तथा पोषण तालिम संचालन अजिरकोट गाउँपालिकामा विद्यालय दिवा खाजा कार्यक्रमको स्वच्छताका लागि ‘खाद्य स्वच्छता तथा पोषण तालिम’ संचालन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको आयोजनामा सोमबार तालिम संचालन भएको हो ।
Weather Update