ललितपुर महानगरका पूर्वमेयरको निधन, आज शोकविदा
आइतबार, साउन ४, २०८२
पूर्वमेयरको निधनमा ललितपुर महानगरपालिकामा आज शोक बिदा
आइतबार, साउन ४, २०८२
ललितपुर महानगरपालिकाका पूर्वमेयर बुद्धिराज बज्राचार्यको निधनमा महानगरले आज शोक बिदा घोषणा गरेको छ ।
स्थानीय शासन कार्यसम्पादन मूल्यांकन साउनदेखि लागू हुने, के छ नयाँ व्यवस्था ?
आइतबार, साउन ४, २०८२
यस्तो प्रणालीको विकास गर्दा गाउँपालिका/नगरपालिका, जिल्ला समन्वय समिति र मन्त्रालयबीच सुचना तथा तथ्यांकको स्वतः साझेदारी हुने गरी र समग्र मूल्यांकनको एकीकृत, विषयक्षेत्रगत र आवश्यकता अनुसार अन्य विषयको अलग अलग प्रतिवदेन तयार पार्न सकिने गरी गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री डा. राणा र उनको छोरामाथि प्रतिशोध साध्न लागेकै हुन् ?
शनिबार, साउन ३, २०८२
नेता पुनले प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री डा. राणा र उनका छोरा जयवीर देउवामाथि प्रतिशोध साध्ने दाबी गरेपनि यसको कुनै स्वतन्त्र पुष्टी भने भएको छैन ।
अबको ३ दिन भारी वर्षापछि बाढी पहिरो, कुन कुन जिल्लामा बढी छ जोखिम ?
शनिबार, साउन ३, २०८२
विभागले साउनको ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेको छ ।
गत आर्थिक वर्षमा श्रम मन्त्रीले के–के गरे ? यसो भन्छ मन्त्रालय
शनिबार, साउन ३, २०८२
स्थानीय तहबाटै सबै श्रम तथा रोजगार सेवा उपलव्ध हुने गरी कार्य अघि बढाएका मन्त्री भण्डारीको यो कमदले नागरिकलाई सेवा प्रवाहका लागि अर्को स्थानमा जानु पर्ने वाध्यता हट्ने विश्वास लिएका छन्।
३ दिनसम्म सतर्कता तह पार हुनेगरी नदीमा बाढी आउन सक्ने, पूर्वतयारीका लागि इप्पानको आग्रह
शनिबार, साउन ३, २०८२
बाढीबाट हुने क्षति न्युनिकरणका लागि पूर्वतयारी गर्दा गर्दै पनि कहिँ कतै मानवीय तथा भौतिक क्षति हुन गइहालेमा सोको जानकारी इप्पानमा गराइदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
घाँसे संक्रान्ति बिदाको १ वर्षपछि संघीय सरकारले भन्यो, त्यो के हो?
शुक्रबार, साउन २, २०८२
अछामको कमलबजार नगरपलिकाले झण्डै १ वर्ष अघि दिएको सार्वजनिक बिदाका विषयमा चासो राख्दै संघीय सरकारले स्थानीय तहलाई कानुन र अधिकार क्षेत्रभित्र रहेर स्थानीय बिदा दिन पत्राचार गरेको छ
बर्दियाका ८ स्थानीय तहमा समावेशी ग्रामीण विकास परियोजना
शुक्रबार, साउन २, २०८२
नेपाल सरकार र कोरियाली सरकारबीच बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) कार्यान्वयनका लागि सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर भएको छ
नवलपरासीमा झाँक्री शिविर ! के भन्यो प्रशासनले ?
शुक्रबार, साउन २, २०८२
नेपाल लोकतान्त्रिक झाँक्री संघ, बागमती प्रदेश काठमाडौँको नाममा दर्ता भएको पत्रमा रोगी बिरामीका लागि शिविर संचालन गर्न अनुमति दिन भनिएको छ
व्यास नगरपालिकाका गर्भवतीलाई पोषण खर्च
शुक्रबार, साउन २, २०८२
तनहुँको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ ।
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई बाढ्यो २ अर्ब ८४ करोड व्याज
बिहीबार, साउन १, २०८२
कोषमा औपचारिक क्षेत्र, अनौपचारिक क्षेत्र, स्वरोजगार, वैदेशिक रोजगारीमा गएका, निजामती, सेना, प्रहरी र शिक्षकबाहेकका सरकारी कर्मचारीहरु पनि आवद्ध हुनुपर्ने व्यवस्था छ ।
टिकापुर नगरपालिकामा प्लाष्टिक कारोवारः बेच्नेलाई ५ हजार बोक्नेलाई १०० जरिमाना
बिहीबार, साउन १, २०८२
टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो


