बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो आफ्ना उत्पादन बजारसम्म पुर्याउन सहज भएकाले उनीहरू खुशी भएका हुन् । सिगाना सुन्तला उत्पादनका निम्ति प्रख्यात छ ।
तीन महिनाका लागि निलम्बन भयो एन्फा
तीन महिनाका लागि निलम्बन भयो एन्फा राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको छ।
कार्की आयोगको प्रतिवेदन: सरकारले लुकायाे, मिडियामा सार्वजिनक
कार्की आयोगको प्रतिवेदन: सरकारले लुकायाे, मिडियामा सार्वजिनक गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका बारेमा छानविन गर्न गठन भएको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले तयार पारेको प्रतिवेदन वडापालिकालाई प्राप्त भएको छ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थामा चुनावी प्रतिस्पर्धाः बने दुईटा प्यानल, यस्तो छ निर्वाचन तालिका
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थामा चुनावी प्रतिस्पर्धाः बने दुईटा प्यानल, यस्तो छ निर्वाचन तालिका नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले निजी क्षेत्रभित्रको राजनीतिक तथा संस्थागत सरगर्मी तीव्र बनेको छ ।
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइटको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
शिवराज नगरपालिकाले भन्यो– तपाईंकै जग्गामा रुख रोप्नुस्, हामी पैसा दिन्छौं
शिवराज नगरपालिकाले भन्यो– तपाईंकै जग्गामा रुख रोप्नुस्, हामी पैसा दिन्छौं वृक्षारोपण कार्यक्रमको अनुगमन प्रतिवेदन प्राप्त भए पश्चात पहिलो वर्ष ६० प्रतिशत, दोस्रो वर्ष २० प्रतिशत र तेस्रो वर्ष बाँकी २० प्रतिशत हुन आउने रकम सम्बन्धित निजी वन वा निजी जग्गा धनीलाई प्रदान गरिने नगरपालिकाले जानकारी दिएको छ ।
‘जनयुद्धका लाभग्राही’को विवरण छिटो पठाउन स्थानीय सरकारलाई कर्णाली प्रदेशको ताकेता
‘जनयुद्धका लाभग्राही’को विवरण छिटो पठाउन स्थानीय सरकारलाई कर्णाली प्रदेशको ताकेता कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यहाँका स्थानीय तहहरूलाई सहिद स्मृति र जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन पठाउन ताकेता गरेको छ ।
रुखले च्यापिएर ७५ वृद्धको मृत्यु
रुखले च्यापिएर ७५ वृद्धको मृत्यु रुख ढलेर च्यापिएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र स्थानीय बाच्छा प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो । दिउँसो ४ः३० मात्रै प्रदेश अस्पतालमा ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए।
महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा
महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा कार्यक्रममा एलायन्स एशिया नेपालका अध्ययन प्रमुख रोहितकुमार यादवले बाढीको बेला पीडितसमक्ष तुरुन्त राहत सामग्रीको आपूर्ति, भण्डारण, व्यवस्थापन र ढुवानीका आवश्यक विकल्पबारे सोच्नुपर्ने बताए । कार्यक्रममा अन्य प्राकृतिक प्रकोपका बेला पनि महोत्तरीमा तुरुन्तै राहत सामग्री पुर्‍याउन तथा उद्धार कार्यका लागि के कस्ता नीति, नियम र उपाय अपनाउन सकिन्छ भन्नेबारे परामर्श माग...
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव प्रस्तावित तालिकाअनुसार साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै क्षेत्र रहेका जिल्लाको अधिवेशन तोकिएको छ । त्यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन तथा भदौ २४, २५ र २६...
विशेष अदालतको आदेशः झलकराम अधिकारीसँग २५ लाख धरौटी लिनु
विशेष अदालतको आदेशः झलकराम अधिकारीसँग २५ लाख धरौटी लिनु अधिकारीले एच.के. इन्टरप्राइजेज प्रालि.को राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरणवापत सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख घुस लिएको अख्तियारको आरोप छ ।
Weather Update