वीरगञ्जमा राजेशमान पनि चलाउन थाले डोजर
मंगलबार, चैत २०, २०८०
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बनायो आफ्नै लगानी अस्पताल, डाक्टर नियुक्ति गरेर थालियो सेवा
सोमबार, चैत १९, २०८०
‘हामीलाई अग्लो गगनचुम्बी भवन चाहिदैन । सामान्य भवन भए हुन्छ । हामीलाई चाहिने भवन आफै बनाउँछौं । संघीय सरकारले जनशक्ति दिए हुन्छ । तर, दिइरहेको छैन,’ अध्यक्ष राईले थपे ।
तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’
आइतबार, चैत १८, २०८०
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह
मंगलबार, चैत १३, २०८०
एआइआइबीले कोरियाली कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४ करोड डलर ऋण प्रवाह गरेको छ ।
सडक विस्तारमा सहयोग गर्न शुक्लागण्डकीका मेयरको आग्रह
बिहीबार, चैत ८, २०८०
तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको सडक विस्तारमा सहयोग गर्न पालिकाबासीलाई आग्रह गरेको छ
साढे ४ करोड खर्चेर अपाङ्गतामैत्री पुल बनाउन जुट्यो ललितपुर महानगर
सोमबार, फागुन २८, २०८०
सम्भवत: नेपालकै पहिलो लिफ्टसहितको अपाङगतामैत्री यो आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे
ऊर्जा क्षेत्रमा सहायत बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह
शुक्रबार, फागुन १८, २०८०
नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोडको टेण्डर आह्वान
बिहीबार, फागुन १७, २०८०
महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो
विद्युत वितरण प्रणाली सुधारमा आक्रामक प्राधिकरणः ८ महिनामा ९ सवस्टेसन सञ्चालनमा
मंगलबार, फागुन १५, २०८०
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ
प्राधिकरणले खुलायो १० मेगावाटसम्मका आयोजनाको पीपीए, क्षमता बढाउँदा ‘टेक अर पे’ को व्यवस्था
मंगलबार, फागुन १५, २०८०
प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै १० मेगावाटसम्मका नदी प्रवाह र अर्ध जलशाययुक्त जलविद्युत आयोजनाको पीपीए खुलाएको जनाएको हो
तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने ९ कम्पनी कालोसूचिमा
मंगलबार, फागुन १५, २०८०
सूचना अनुसार ती कम्पनीहरुलाई तीन वर्षदेखि १ वर्षसम्मका लागि कालोसूचिमा राखिएको छ
बुटवल उपमहानगरमा तयार भयो पशु बधशाला, वार्षिक ३८ लाख आम्दानी
मंगलबार, फागुन १५, २०८०
मुक्तिनाथ लाइभस्टकले भ्याट र अन्य करबाहेक वार्षिक ५८ लाख ३८ हजार ७१० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ ।
अध्यक्ष सिंहको आरोपः निर्माण व्यवसायीमाथि सरकारले राजनीति गर्यो, कर्मचारीले असहयोग गरे
आइतबार, फागुन १३, २०८०
अध्यक्ष सिंहले गठबन्धनको सरकारको कारणले विकासे मन्त्रालयमा एक अर्कामा समन्वयको अभाव रहेको बताए


