मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया  
मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया   उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले स्थानीय व्यापारीले कम्प्लेक्स बनाउने निर्णयविरुद्ध दायर गरेको रिट खारेज गरेसँगै उपमहानगरपालिकालाई कम्प्लेक्स बनाउन बाटो खुलेको हो
सुनकोशी मरिन डाइभर्सन निर्धारित समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
सुनकोशी मरिन डाइभर्सन निर्धारित समयमै सक्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्
प्रधानमन्त्रीलाई भेटेर किन ४ अर्ब मागे ३ पालिकाका अध्यक्षले ? 
प्रधानमन्त्रीलाई भेटेर किन ४ अर्ब मागे ३ पालिकाका अध्यक्षले ?  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई बेग्लाबेग्लै भेटेर उदयपुरका ३ वटा स्थानीय तहका प्रमुखहरुले ४ अर्ब रुपैयाँ बजेट निकासा गर्न माग गरेका छन्
म्याग्दीको मालिकामा पर्ने उपल्लो दुखुमा बल्न थाल्यो विजुली
म्याग्दीको मालिकामा पर्ने उपल्लो दुखुमा बल्न थाल्यो विजुली केन्द्रीय प्रसारणको विद्युत पुग्नुअघि दुखुका बासिन्दा  १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युतमा निर्भरत थिए ।
नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’, कहिलेबाट चल्छ गाडी ?
नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’, कहिलेबाट चल्छ गाडी ? नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ
मेयर बालेन र शहरी विकास मन्त्रीको भेट, काठमाडौँमा पोड–वे चलाउन लागिएको हो ?
मेयर बालेन र शहरी विकास मन्त्रीको भेट, काठमाडौँमा पोड–वे चलाउन लागिएको हो ? काठमाडौं उपत्यकाको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि पोड–वेको सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर बालेनले विकसित मुलुकहरुमा समेत पोड–वे सफल भएको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न सुझाए । 
वीरगञ्जमा राजेशमान पनि चलाउन थाले डोजर
वीरगञ्जमा राजेशमान पनि चलाउन थाले डोजर सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने र सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्ने क्रम बढेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको हो ।
Weather Update