सर्केगाड गाउँमा जब गाडी पुग्यो...
सर्केगाड गाउँमा जब गाडी पुग्यो... हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँपालिकामा पहिलो पटक गाडी पुगेको छ । गाडी पुगेपछि स्थानीयले खुसीयाली मनाएका छन्
माडीकाे बाँदरझुला अझै अँध्यारोमा
माडीकाे बाँदरझुला अझै अँध्यारोमा चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन
चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो बैशाखमा 
चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो बैशाखमा  आगामी बैशाखमा हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ
सकियो मातातीर्थमा २२० केभी सबस्टेसन निर्माणको काम
सकियो मातातीर्थमा २२० केभी सबस्टेसन निर्माणको काम नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो
सम्झौता अनुसार काम नगरेपछि धुलिखेल–खावा सडकको ठेक्का तोडिँदै
सम्झौता अनुसार काम नगरेपछि धुलिखेल–खावा सडकको ठेक्का तोडिँदै चार किलोमिटर उक्त सडकखण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ
हिलिहाङ गाउँपालिकामा सरकारको १ अर्ब २० करोड लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु
हिलिहाङ गाउँपालिकामा सरकारको १ अर्ब २० करोड लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७५/०७६ मा आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ मा ठेक्का सम्झौता भएको थियो
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माणको ९५ प्रतिशत काम सकियो, २ महिनाभित्र सक्ने लक्ष्य
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माणको ९५ प्रतिशत काम सकियो, २ महिनाभित्र सक्ने लक्ष्य ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान  अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन्
सांसद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम शिलान्यास 
सांसद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम शिलान्यास  सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए ।
केन्द्रीय विद्युत अब उज्यालो हुँदैछन् महाभारत र खानीखोला गाउँपालिका पनि
केन्द्रीय विद्युत अब उज्यालो हुँदैछन् महाभारत र खानीखोला गाउँपालिका पनि दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विधुत्तीय सेवा विस्तारलाई तीव्रता दिइएको छ ।
चारवर्षमा पनि सकिएन चुकेनी विद्युत आयोजनाको काम, अझै १० प्रतिशत बाँकी
चारवर्षमा पनि सकिएन चुकेनी विद्युत आयोजनाको काम, अझै १० प्रतिशत बाँकी कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिए
सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जन रोक्न समझदारी
सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जन रोक्न समझदारी सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जनको मात्रालाई रोक्दै नेपालमा सञ्चालित सिमेन्ट उद्योगमार्फत पर्यावरणीय भविष्य खोज्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ
यातायात मन्त्रीको एकै स्वर: ट्राफिक जरिवानाबाट उठेको राजश्व प्रदेशले पनि पाउनुपर्छ
यातायात मन्त्रीको एकै स्वर: ट्राफिक जरिवानाबाट उठेको राजश्व प्रदेशले पनि पाउनुपर्छ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको छलफलमा उनीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले ट्राफिक नियम उल्लंघन गरेबापत प्रदेशमा उठेको रकम प्रदेश सरकारले नै प्रयोग गर्दा प्रदेशको राजश्व बढ्ने धारणा राखेका हुन् ।
Weather Update