सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन्
मंगलबार, मंसिर ५, २०८०
सडकले अशान्त बर्दिबासस्थित कृष्णपुर गाउँको कथा
मंगलबार, मंसिर ५, २०८०
धेरैलाई अचम्म लाग्नसक्छ, महोत्तरीको वर्दिवासस्थित भित्री गाउँमा रहेको सडक नै स्थानीयहरुको झगडाको कारक बनेको छ
खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रधानमन्त्रीसँग ३ माग, प्रचण्डको आश्वासनः काठमाडौँ पुगेपछि काम थाल्छु
आइतबार, मंसिर ३, २०८०
खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा पुग्ने सडकलाई राष्ट्रिय योजनामा पार्न माग गरेको छ
आँबुखैरेनीले बनायो १५ शय्याको अस्पताल, प्रधानमन्त्रीले गरे उद्घाटन
शुक्रबार, मंसिर १, २०८०
तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल बनाएको छ । प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अस्पतालको उद्घाटन गरेका छन्
ढिलो काम गर्ने चिनीयाँ ठेकेदारलाई कुलमानको चेतावनी, बाह्रबिसे सबस्टेसन तत्काल सक्न ताकेता
शुक्रबार, मंसिर १, २०८०
सिभिलतर्फको फिनिसिङ काम बाँकी छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।
१ लिटर पेट्रोलियममा तिरेको ५ रुपैयाँबाट अब बुढीगण्डकी बन्ने, यस्ता छन् मन्त्रिपरिषद्का ८ निर्णय
शुक्रबार, कात्तिक २४, २०८०
सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने निर्णय गरेको छ
भुकम्पबाट भेरी नगरपालिकाका ९२ विद्यालयका संरचना भत्किए, २१८ कक्षाकोठामा क्षति
बिहीबार, कात्तिक २३, २०८०
भुकम्पका कारण जाजरकोटको भेरी नगरपालिकाका १४ वटा विद्यालय र ४७ वटा कक्षाकोठा पूर्णरुपमा क्षतिग्रस्त भएका छन्
आँधीखोलामा बन्यो ट्रस ब्रिज, ४ जिल्लाका दर्जन बढी स्थानीय तह लाभान्वित
मंगलबार, कात्तिक २१, २०८०
कालीगण्डकी लोकमार्गको आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि ४ जिल्लाका विभिन्न स्थानीय तहलाई सहज भएको छ
मुआव्जा विवादले २ महिनादेखि अरुण तेस्रोको काम ठप्प, ३ पालिकाको अल्टिमेटम पनि सुनेन सरकारले
मंगलबार, कात्तिक १४, २०८०
आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने मुआव्जा विवादका कारण बहुचर्चित अरुण तेस्रो जलविद्युत परियोजनाको काम २ महिनादेखि ठप्प बनेको छ
चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
बुधबार, कात्तिक १, २०८०
चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउन समेत निर्देशन दिए ।
गाउँ पसेको बसलाई गलबासीको सगुन
आइतबार, असोज २८, २०८०
गाउँमा गाडी पुग्ने बित्तिकै गाउँलेहरू जम्मा भएर बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । सबै गाउँले जम्मा भए । चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए
१ अर्ब बढी खर्चेर १ हजार किलोमिटर सडकमा पैदल मार्ग बनाउँदै काठमाडौँ महानगर
आइतबार, असोज २१, २०८०
काठमाडौँ महानगरपालिकाले फुटपाथलाई यात्रुमैत्री बनाउन २ अर्व १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम थालेको छ
११ करोड ५० लाख रुपैयाँ खर्चिएपछि बल्ल सकियो काष्ठमण्डपको पुर्ननिर्माण
सोमबार, असोज १५, २०८०
काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिन उनले आग्रह गरेपछि प्रमुख प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कागजपत्र बुझेर अध्ययन गरिसकेपछि मात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढाइने बताए


