बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन
बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्
यसकारण ग्वार्को चोकको सडक बारेर अलपत्र छाडियो 
यसकारण ग्वार्को चोकको सडक बारेर अलपत्र छाडियो  पुरानो ढाँचा अनुसार निर्माण गर्न उपकरण नपाइएको भन्दै सडक विभागले काठमाडौं महानगरपालिकाको ग्वार्कोस्थित  फ्लाई ओभरमा ढाँचा बदलेर मात्र काम अघि वढाउने भएको छ
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी एक सय नौ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको छ
Weather Update