११ करोड ५० लाख रुपैयाँ खर्चिएपछि बल्ल सकियो काष्ठमण्डपको पुर्ननिर्माण
सोमबार, असोज १५, २०८०
ललितपुर महानगरले नख्खु खोलामा पुल बनाउने, मेयरले गरे शिलान्यास
बुधबार, असोज १०, २०८०
ललितपुर महानगरपालिकाले १४ नम्बर वडामा पर्ने नख्खु खोलामा पुल बनाउने भएको छ । पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे
नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि, विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने
बुधबार, असोज १०, २०८०
१३२ केभी प्रसारण लाइनबाट आएको विद्युतलाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ ।
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन पुसभित्रै बनाइसक्नु पर्ने
आइतबार, असोज ७, २०८०
आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तिब्रता दिन निर्देशन दिंदै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।
मधेसकै ठूलो ताल बनाउन जुट्यो बर्दिवास नगरपालिका, यसरी बन्दै छ योजना
आइतबार, असोज ७, २०८०
बर्दिवास–३ स्थित पुछर पाटुमा रहेको नदी उकास जग्गा अतिक्रमण भइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले विशाल पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको छ
चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा
शुक्रबार, असोज ५, २०८०
नेपालबाट चीनमा बार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल
आइतबार, भदौ ३१, २०८०
पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडाहरु जति मनोरम छन् त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन्
१२ सय फिट उकालो चढेर ल्याङल्याङ पुग्यो सुनकोशीको पानी
मंगलबार, भदौ २६, २०८०
प्रत्येक ५ ठाउँमा २/२ वटाका दरले १० वटा मोटरले सुनकोशीको पानी तानेर ढुकरसिङ डाडामा पुर्याउने गरेका छन् । यसका लागि २५ केभीएका १० वटा मोटर प्रयोग भएका छन् ।
काठमाडौं तराई–मधेश द्रुतमार्गः २६ प्रतिशत काम सकियो, सुरु बिन्दुमै ल्याङल्याङ
सोमबार, भदौ २५, २०८०
नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुतमार्ग निर्माणमा अहिलेसम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ
महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान
शुक्रबार, भदौ १५, २०८०
पर्यटकीय नगरका रूपमा रहेको ललितपुरको महालक्ष्मी नगरपालिकाले पर्यटन विकासका लागि ‘महालक्ष्मी पर्यटन प्रर्वद्धन अभियान’ सुरू गरेको छ
डोजरे विकासकाे कमाल : छायाँनाथ राराका १५० घर पहिरोको उच्च जोखिममा
शनिबार, भदौ २, २०८०
मुगुमा २ सय भन्दा बढी बस्तीहरु मध्य १ सय ५० बस्ती पहिरोको उच्च जोखिममा छन् । यी उच्च जोखिममा रहेका बस्तीमा बस्दै आएका हजारौं नागरिकहरु पहिरोको जोखिम मोलेर जीवन बिताउन बाध्य छन्
एकसाथ बन्दैछन् मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन
आइतबार, साउन २१, २०८०
कूल १४ वटा वडा रहेको मन्थली नगरपालिकाको वडा नं १, ३, ७, ८, ११ र १३ का पक्की भवन निर्माणको काम भइरहेको छ
३३८ स्थानीय तहमा गरिबसँग विश्वेश्वर कार्यक्रम, कर्मचारीलाई १५ हजार तलब
शनिबार, साउन २०, २०८०
देशभरका ३३८ स्थानीय तहमा संचालनमा रहेको यो कार्यक्रमका लागि संघीय सरकारले सशर्त अनुदानको रकम खर्च गर्दै आएको छ


