गोदावरीको ढुंगा खानीले खायो भरतपुर महानगरका हाकिमसहित ४ अधिकृतको जागिर, कसको विगत कस्तो?
मंगलबार, जेठ २२, २०८१
व्यास नगरपालिकाको पुनः मतगणना २ असारमा हुने
शुक्रबार, जेठ ११, २०८१
जिल्ला निर्वाचन कार्यालय तनहुँले २०७९ मा भएको स्थानीय तह निर्वाचन अनतरगत व्यास नगरपालिकाको पुनः मतगण्ना गर्ने तयारी थालेको जनाएको छ
कान्तिपुर दैनिकका अध्यक्ष छुटाउन अदालतअघि धर्नामा बसे जनकपुरधामका मेयर
शुक्रबार, जेठ ११, २०८१
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा जनकपुरधामका मेयर मनोज कुमार साह पनि धर्ना बसेका छन्
कोशी सरकार हेरफेरः अदालतले माग्यो कार्की नियुक्ति यताका फाइल
बुधबार, जेठ ९, २०८१
कोशी प्रदेश सरकार गठनको विवादका सम्बन्धमा सर्वोच्च अदालतले मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउन आदेश दिएको छ
विवाद मिलाउन काठमाडाैँ महानगरको ‘न्याय चौतारी’
मंगलबार, जेठ ८, २०८१
स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौतारी’ कार्यक्रम थालनी गरेको छ
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवा विधेयक पेश
आइतबार, जेठ ६, २०८१
लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा पेश गरेको छ
पोषणमैत्री स्थानीय तह घोषणाको बाटो खुल्यो, पुरा गर्नुपर्नेछ यी ३४ सूचक
बिहीबार, जेठ ३, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पोषणमैत्री पालिका घोषणा गर्न कानुनी बाटो खोलिदिएको छ
साढे ६ हजार कर्मचारी र जनप्रतिनिधिले बुझाएनन् सम्पत्ति विवरण
सोमबार, वैशाख ३१, २०८१
अघिल्लो आर्थिक वर्षमा ६ हजार ७०५ जना जनप्रतिनिधि र कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ
कोसी सरकार गठन विवादमा भएन अन्तरिम आदेश, ९ गतेवाट पूर्ण सुनुवाइ
शुक्रबार, वैशाख २८, २०८१
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति प्रकृया कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
हरि फुयाल र अब्दुल अजिजले हर्ने भए कोशी र गण्डकी सरकारको बैधता विवाद
शुक्रबार, वैशाख २८, २०८१
कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्रीले दायर गरेको रिटलाई सर्वाेच्च अदालतका न्यायाधीश हरि फुँयालले प्रारम्भिक सुनुवाई गर्ने भएका छन्
घुस लिएका वडाध्यक्षलाई कैद र जरिमानाको फैसला
शुक्रबार, वैशाख २८, २०८१
विशेष अदालत काठमाडौँले भ्रष्टाचार अभियोगमा निलम्बनमा रहेका वडाध्यक्ष कार्कीलाई घुसकाण्डमा दोषी ठहर गर्दै कैद र जरिमाना हुने फैसला गरेको हो
बलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल निलम्बित
बिहीबार, वैशाख २७, २०८१
भ्रष्टाचार प्रकरणमा महोत्तरीको वलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल निलम्बनमा परेका छन्
मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया
बिहीबार, वैशाख २७, २०८१
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले स्थानीय व्यापारीले कम्प्लेक्स बनाउने निर्णयविरुद्ध दायर गरेको रिट खारेज गरेसँगै उपमहानगरपालिकालाई कम्प्लेक्स बनाउन बाटो खुलेको हो


