प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, वैशाख १४, २०८१
गढवा गाउँपालिकाका सबै वडामा घुम्ती इजलास
सोमबार, वैशाख १०, २०८१
न्यायिक समितिले ८ वटै वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सुरु गरेको न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिइन्
निलम्बित निर्देशकविरुद्ध भ्रष्टाचार र झुटो विवरणको अर्को मुद्दा
आइतबार, वैशाख ९, २०८१
रक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र झुटा विवरण पेश गरेको सम्वन्धि मुद्दा दर्ता गरेको छ ।
मानव बेचबिखन अभियोगमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ
शुक्रबार, चैत ३०, २०८०
मानव बेचबिखन अभियोगमा रसुवाको नौकुण्ठ गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङवो घले पक्राउ परेका छन्
भ्रष्टाचारको अखडा बन्दैछन् नियामक निकाय र सार्वजनिक संस्थान
बिहीबार, चैत २२, २०८०
पछिल्लो समय नियामक निकाय र सरकार मातहत रहेका संस्थानमा भ्रष्टाचारको जरो मौलाउँदै गएको देखिएको छ
विमान खरिदमा साढे १ अर्ब भ्रष्टाचार, पूर्वमन्त्री शाहीसहित ३२ जनाविरूद्द मुद्दा
बिहीबार, चैत २२, २०८०
वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ
फेसबुकमा ‘खबरदारी गरौं’ लेख्नेलाई बेलकोटगढीको पत्र, भन्यो - ७ दिनभित्र प्रमाणसहित उपस्थित हुनु
बिहीबार, चैत २२, २०८०
सो नगरपालिकाबाट भएको शिक्षक सरुवा ‘लेनदेन केन्द्रीत भएको’ भन्दै चेतनाथ गजुरेल नाम गरेका एक व्यक्तिले उनको फेसबुक पेजमा स्ट्याटस लेखेको नगरपालिकाको भनाइ छ । उनले लेखेका विषयमा थप जानकारी आवश्यक परेकोले पत्र पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताए ।
वैवाहिक बलात्कार अभियोग लागेका न्यायाधीशलाई थुनामा पठाउन आदेश
बुधबार, चैत २१, २०८०
र्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ
गोरखाको विपद् कार्यविधिः गाई मरे १० हजार, मान्छे मरे ५० हजार, अरुको कति?
मंगलबार, चैत २०, २०८०
गोरखा नगरपालिकाले विपद्जन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ
नवदुर्गा गाउँपालिका उपाध्यक्षविरुद्ध बन मुद्दा
आइतबार, चैत १८, २०८०
जथाभावी रुख कटान गरेको अभियोगमा डडेलधुराको नवदुर्गा गाउँपालिका उपाध्यक्ष निर्मला कुमारी बोगटीविरुद्ध मुद्दा परेको छ
भ्रष्टाचार अभियोगमा लिखु तामाकोशीका पूर्वअध्यक्षलाई २ करोड जरिमाना र कैद
मंगलबार, चैत १३, २०८०
रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्
काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट
सोमबार, चैत १२, २०८०
काठमाडौँ महानगरपालिका र गोरखाको धार्चे गाउँपालिकाका न्यायिक समिति संयोजकहरुबीच अनुभव आदनप्रदान सम्पन्न भएको छ
३ पालिकाको आयोजना हेर्ने करारका अधिकृतले गरे ३ करोड बढी भ्रष्टाचार
बिहीबार, चैत ८, २०८०
उपत्यकाका ३ वटा नगरपालिकाले संचालन गरेको शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृतविरद्ध ३ करोड रुपेयाँ वढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ


