वैवाहिक बलात्कार अभियोग लागेका न्यायाधीशलाई थुनामा पठाउन आदेश
वैवाहिक बलात्कार अभियोग लागेका न्यायाधीशलाई थुनामा पठाउन आदेश र्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ
गोरखाको विपद् कार्यविधिः गाई मरे १० हजार, मान्छे मरे ५० हजार, अरुको कति? 
गोरखाको विपद् कार्यविधिः गाई मरे १० हजार, मान्छे मरे ५० हजार, अरुको कति?  गोरखा नगरपालिकाले विपद्जन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ
नवदुर्गा गाउँपालिका उपाध्यक्षविरुद्ध बन मुद्दा 
नवदुर्गा गाउँपालिका उपाध्यक्षविरुद्ध बन मुद्दा  जथाभावी रुख कटान गरेको अभियोगमा डडेलधुराको नवदुर्गा गाउँपालिका उपाध्यक्ष निर्मला कुमारी बोगटीविरुद्ध मुद्दा परेको छ
भ्रष्टाचार अभियोगमा लिखु तामाकोशीका पूर्वअध्यक्षलाई २ करोड जरिमाना र कैद  
भ्रष्टाचार अभियोगमा लिखु तामाकोशीका पूर्वअध्यक्षलाई २ करोड जरिमाना र कैद   रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्
काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट 
काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट  काठमाडौँ महानगरपालिका र गोरखाको धार्चे गाउँपालिकाका न्यायिक समिति संयोजकहरुबीच अनुभव आदनप्रदान सम्पन्न भएको छ
३ पालिकाको आयोजना हेर्ने करारका अधिकृतले गरे ३ करोड बढी भ्रष्टाचार 
३ पालिकाको आयोजना हेर्ने करारका अधिकृतले गरे ३ करोड बढी भ्रष्टाचार  उपत्यकाका ३ वटा नगरपालिकाले संचालन गरेको  शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृतविरद्ध ३ करोड रुपेयाँ वढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ
के हो कोभिड संकट व्यवस्थापन केन्द्र खारेज भएपछि स्थानीय तहले पाएको जिम्मेवारी ? 
के हो कोभिड संकट व्यवस्थापन केन्द्र खारेज भएपछि स्थानीय तहले पाएको जिम्मेवारी ?  सरकारले कोरोना महामारीका बेला जारी गरेको ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र खारेज गर्दै स्थानीय तहसमेतलाई जिम्मेवार बनाएर निर्देशिका जारी गरेको छ
प्रमुख प्रशासकीय अधिकृतः संघले पठाउने, प्रदेशले खटाउने, पालिकाले कजाउने !
प्रमुख प्रशासकीय अधिकृतः संघले पठाउने, प्रदेशले खटाउने, पालिकाले कजाउने ! एउटा सरकारले कर्मचारी पठाउने, अर्को सरकारले काममा खटाउने र अर्को सरकारले काममा लगाउने तेहेरोपनाले स्थानीय प्रशासन संचालन र व्यवस्थापनमा अस्थिरता आउने देखिएको छ
निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीको ७ वटा दफामा संशोधन प्रस्ताव
निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीको ७ वटा दफामा संशोधन प्रस्ताव स्थानीय तह (विधेयकमा स्थानीय सेवा भनिएको)का कर्मचारीले सरकारले संघीय संसदमा दर्ता गरेको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयकमा ७ बुँदामा संसोधन
विकास र आयोजनामा स्थानीय सरकारलाई बग्रेल्ती अधिकार, यस्ता छन् रक्षा र परराष्ट्रबाहेकका ९३ सूची  
विकास र आयोजनामा स्थानीय सरकारलाई बग्रेल्ती अधिकार, यस्ता छन् रक्षा र परराष्ट्रबाहेकका ९३ सूची   संविधानले स्थानीय सरकारलाई सेवा प्रवाहका पहिलो बिन्दुका रुपमा कल्पना गरे पनि यसअनुसार बनेका संरचनाहरुले स्थानीय सरकारलाई विकास र आयोजनाका विभिन्न चरणमा महत्वपूर्ण जिम्मेवारी दिएको छ
जमिन स्थानीयको, जंगल प्रदेशको, रूख संघको !
जमिन स्थानीयको, जंगल प्रदेशको, रूख संघको ! प्रतिवेदनले प्राकृतिक श्रोतको बाँडफाँट गर्दा स्थानीय तहको अधिकार क्षेत्रमा जमिनलाई राखिएको, प्रदेशको अधिकार क्षेत्रमा जंगल राखिएको र संघको अधिकार क्षेत्रमा रुख राखिएको भन्दै यस्तो अन्योल हटाउन भनेको छ
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध किटानी जाहेरी 
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध किटानी जाहेरी  किर्ते नागकिरता बनाएको अभियोगमा बीरगञ्ज उपमहानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा किटानी जाहेरी दर्ता भएको छ ।
Weather Update