काठमाडौं जिल्ला अदालतमा सुरु भयो नेपालकै पहिलो पारिवारिक इजलास
सोमबार, असोज २२, २०८०
धरौटीमा छुटे बनमुद्दा लागेका वडाअध्यक्ष
सोमबार, असोज १५, २०८०
सल्लाका ३५ वटा रूख काटेको आरोपमा पक्राउ परेका वली १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । उनीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो
साहु र ऋणीबीचको आर्थिक लेनदेनलाई अब वडा कार्यालयबाट प्रमाणित गराउनु पर्ने, यस्तो छ प्रकृया र कानुन
बुधबार, असोज ३, २०८०
सरकारले मिटरव्याज परम्परालाई व्यवस्थित गर्न साहु र ऋणीबीच भएको लेनदेनको कपाली तमसुकलाई वडा कार्यालयबाट अनिवार्य प्रमाणित गराउनुपर्ने कानुनी व्यवस्था गरेको छ
संविधान दिवस: जो लडे ती ढले, जसले लडाए ती मात्रै बले
बुधबार, असोज ३, २०८०
दुई–दुईपटक स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गरिरहेका छन् । शान्ति र स्थायित्वसहित देश समृद्धि र विकासको बाटोमा अघि बढ्ला भन्ने नागरिकको आशा भने निराशाको तुवाँलोले ढाकेको छ
संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ
बुधबार, असोज ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी रुपान्तरणकारी अभियानमा सरकार लागेको उल्लेख गरेका छन्
न्यायाधीशको परीक्षाः २९ पदमा २११ को भीडन्त, जम्मा १ जना पास !
आइतबार, भदौ ३१, २०८०
विभिन्न जिल्ला अदालतका न्यायाधीश नियुक्तिका लागि लिइएको लिखित परीक्षामा जम्मा १ जना मात्र पास भएका छन्
जब वडा अध्यक्षले नै राजपत्र निकाले...
बुधबार, भदौ २७, २०८०
स्थानीय कार्यपालिका र सभालाई मात्र कानुन र नीति बनाएर राजपत्रमा प्रकाशन गर्ने अधिकार स्थानीय सरकार संचालन ऐनले दिएको छ । तर वडाअध्यक्षले भने वडाले बनाउने नियमलाई नै राजपत्रमा प्रकाशन गरिदिएका छन्
निजामती कर्मचारीलाई अवकासको २ वर्षसम्म राजनीतिक नियुक्तिमा बन्देज, यस्ता छन् अरु प्रावधान (विधेयकको पूर्णपाठसहित)
सोमबार, भदौ २५, २०८०
निजामती कर्मचारीहरुले तीनवटै तहका सरकारको आलोचना गर्न र संचारमाध्यमहरुमा सूचना उपलव्ध गराउन नपाउने भएका छन्
किर्ते अभियोगमा धनकौल गाउँपालिका अध्यक्षलाई पक्रन आदेश, तर भए फरार
आइतबार, भदौ २४, २०८०
जिल्ला अदालत सर्लाहीले धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलाई पक्राउ गर्न आदेश दिएको छ
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
शनिबार, भदौ २३, २०८०
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश तहबाट पठाउने गरी विधेयक पास भएको छ । अहिलेसम्म केन्द्र सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदै आएको छ
कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस
मंगलबार, भदौ १९, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट
सोमबार, भदौ १८, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो


