गर्भनरको शैक्षिक प्रमाणपत्र विवादलाई खास महत्व दिएन सर्वोच्चले 
गर्भनरको शैक्षिक प्रमाणपत्र विवादलाई खास महत्व दिएन सर्वोच्चले  नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध दायर शैक्षिक प्रमाणपत्र विवादसम्वन्धि रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
पालिकाका लेटरहेड र बोर्डमा स्थानीय सरकार लेख्ने गाउँपालिका महासंघको ऐतिहासिक निर्णय
पालिकाका लेटरहेड र बोर्डमा स्थानीय सरकार लेख्ने गाउँपालिका महासंघको ऐतिहासिक निर्णय हासंघको कास्कीमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले संविधान र कानुन अनुसार संघ र प्रदेशजस्तै स्थानीय तहपनि बेग्लै सरकार भएकाले सरकारका रुपमा आफूलाइ चिनाउने निर्णय गरेको हो
भ्रष्टाचारको दलदलमा स्थानीय सरकार, १ महिनामै ६ जनप्रतिनिधि र ११ कर्मचारी विरुद्ध मुद्दा 
भ्रष्टाचारको दलदलमा स्थानीय सरकार, १ महिनामै ६ जनप्रतिनिधि र ११ कर्मचारी विरुद्ध मुद्दा  संघीय सरकारका बहालवाला मन्त्रीदेखि लिएर राजनीतिक दलका उच्च पदस्थ व्यक्तिहरुले भ्रष्टाचार अभियोगमा मुद्धा खेपिरहेका बेला स्थानीय सरकारसमेत भ्रष्टाचारमा चुर्लुम्म डुब्न थालेको छ
काठमाडौँ महानगरका सबै वडामा मेलमिलाप कक्ष, खटिए ६६ जनशक्ति 
काठमाडौँ महानगरका सबै वडामा मेलमिलाप कक्ष, खटिए ६६ जनशक्ति  काठमाडौँ महानगरपालिकाले स–साना विवादहरूलाई वडा तहमै समाधान गर्न वडा कार्यालयमै मेलमिलाप कक्ष स्थापना गरेको छ
म्याग्दे गाउँपालिकाले बनायो थप ४ कानुन, आफ्नै प्रहरी राख्न खुल्यो बाटो 
म्याग्दे गाउँपालिकाले बनायो थप ४ कानुन, आफ्नै प्रहरी राख्न खुल्यो बाटो  म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन (पहिलो संशोधन) पारित
असइ हत्या प्रकरणः एमाले सांसद कोइरीलाई सफाई, पूर्वमेयर र पूर्वराज्यमन्त्रीलाई जन्मकैद सजाय 
असइ हत्या प्रकरणः एमाले सांसद कोइरीलाई सफाई, पूर्वमेयर र पूर्वराज्यमन्त्रीलाई जन्मकैद सजाय  जिल्ला अदालत महोत्तरीले नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिएको छ
अन्ततः ३० लाख धरौटीमा छुट्ने भए बालकृष्ण खाँण 
अन्ततः ३० लाख धरौटीमा छुट्ने भए बालकृष्ण खाँण  उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न आदेश दिएको छ
हत्या अभियोगमा निलम्बित सांसद कोइरीविरुद्ध ९ बर्षपछि सुनुवाइ सुरु 
हत्या अभियोगमा निलम्बित सांसद कोइरीविरुद्ध ९ बर्षपछि सुनुवाइ सुरु  मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी(लखेटी हत्या गरेको ९ बर्षपछि जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ
नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर थुनामै, वालकृष्णको हकमा न्यायाधीशको राय बाझियो, रिजाल धरौटीमा छुटे 
नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर थुनामै, वालकृष्णको हकमा न्यायाधीशको राय बाझियो, रिजाल धरौटीमा छुटे  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा मुछिएका एमाले सचिव टोपवहादुर रायमाझीलाई उच्च अदालत पाटनले थुनामै राखेर मुद्धाको प्रक्रिया अघि वढाउन आदेश दिएको छ
समलिंगी विवाह दर्ता गर्न दोर्दी गाउँपालिकालाई गृहको निर्देशन 
समलिंगी विवाह दर्ता गर्न दोर्दी गाउँपालिकालाई गृहको निर्देशन  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले लमजुङको दोर्दी गाउँपालिकालाई समलिंगी विवाह दर्ता गरेर सोको अस्थायी प्रमाणपत्र निवेदकलाई उपलव्ध गराउन भनेको छ
जातीय विभेद अभियोगमा वडाध्यक्षलाई ३ महिना कैद र ५० हजार जरिमाना
जातीय विभेद अभियोगमा वडाध्यक्षलाई ३ महिना कैद र ५० हजार जरिमाना वडासदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ३ महिना कैद र ५० हजार जरिमाना हुने भएको छ
टिकटक बन्द विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा सुनुवाइ हुँदै 
टिकटक बन्द विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा सुनुवाइ हुँदै  टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको सुनुवाई आज सर्वोच्च अदालतमा हुदै छ
Weather Update