७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण 
७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण  दलीय मनमुटाव सुरु भएपछि संघीय गठवन्धनअनुसार राईले कार्यपालिका बैठकमा पनि व्यवहार गर्न थाले । हाल कार्यवाहक पाएका वडाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन्
वीरगञ्जमा फोहोर फाल्नेलाई सार्वजनिक अपराधको मुद्दा !
वीरगञ्जमा फोहोर फाल्नेलाई सार्वजनिक अपराधको मुद्दा ! नगर सौन्दर्य कायम राख्न जुटेको बीरगञ्ज नगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिमानासँगै सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाउने भएको छ
फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी नगर्न सर्वोच्चको चेतावनी 
फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी नगर्न सर्वोच्चको चेतावनी  घटनामा मुख्य योजनाकार भनिएका रेशम चौधरीसहितका व्यक्तिलाई सरकारले मुद्दा फिर्ता लिएपनि सर्वोच्चले त्यसप्रति असन्तुष्टि जनाएको छ
अदालतले किन रोक्यो खाँडाचक्र नगरपालिकाको बजेट ? 
अदालतले किन रोक्यो खाँडाचक्र नगरपालिकाको बजेट ?  उच्च अदालत सुर्खेतले कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट तत्कालका लागि कार्यान्वयनमा नलैजान आदेश दिएको छ
संघीय मामिला मन्त्रीलाई स्वायत्त, विशेष र संरक्षित क्षेत्रसम्बन्धी कानुन बनाउने चुनौती 
संघीय मामिला मन्त्रीलाई स्वायत्त, विशेष र संरक्षित क्षेत्रसम्बन्धी कानुन बनाउने चुनौती  मन्त्री साहले संघीयताको मर्मअनुसार सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरिन्
प्रशिक्षार्थी वकिलमार्फत महानगरले दियो १० हजारलाई निःशुल्क कानुनी सेवा 
प्रशिक्षार्थी वकिलमार्फत महानगरले दियो १० हजारलाई निःशुल्क कानुनी सेवा  काठमाडौँ महानगरपालिकाले १० हजार जना सेवाग्राहीलाई निःशुल्क कानुनी परामर्श सेवा प्रदान गरेको छ ।  १० माघ, २०७९ मा नेपाल ल क्याम्पससँगको सम्झौता गरेर इन्टर्न विद्यार्थीबाट यो सेवा सुरू गरिएको  गरिएको थियो
श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस 
श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस  आज बसेको संवैधानिक परिषद बैठकले नेपालको भावी प्रधानन्यायाधीशका रुपमा श्रेष्ठलाई सिफारिस गरेको हो
प्रधानन्यायाधीशको टुंगो छैन, कहिले नियुक्त होलान् १०० न्यायाधीश ? 
प्रधानन्यायाधीशको टुंगो छैन, कहिले नियुक्त होलान् १०० न्यायाधीश ?  सर्वोच्च अदालतमा शुक्रबारदेखि प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीश रिक्त हुँदैछन् । त्यस्तै, उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ जना र जिल्ला न्यायाधीश ३८ जना रिक्त भइसकेका छन्
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च 
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च  नगरपालिकाले बनाएको कानुनको अपव्याख्या गरेर कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपचार खर्चको नाममा मोटो रकम बुझेका छन्
स्थानीय तहका जनप्रतिनिधिलाई आयोगको ‘सौतेलो’ व्यवहार 
स्थानीय तहका जनप्रतिनिधिलाई आयोगको ‘सौतेलो’ व्यवहार  जरिमाना प्रकरणपछि निर्वाचन आयोगको पारदर्शिता र तथ्यांक राख्ने प्रणालीमा मात्र प्रश्न उठेको छैन, उसले जनप्रतिनिधिलाई गर्ने विभेदपूर्ण व्यवहार बारेसमेत प्रश्न उठेका छन्
यी हुन वडाबाटै पाइने ९३  थरी सेवा 
यी हुन वडाबाटै पाइने ९३  थरी सेवा  वडापालिकामा सेवा प्रवाहको आधार विन्दु वडा कार्यालय र त्यसका प्रमुख वडाध्यक्षबाट के काम हुन्छन् ? अधिकार के हुन भन्ने विषयमा चर्चा गरेका छौँ
फुङलिङ नगरपालिका क्षेत्रका व्यवसाय भदौ २० सम्ममा दर्ता भइसक्नु पर्ने, के–के चाहिन्छ कागजात ?
फुङलिङ नगरपालिका क्षेत्रका व्यवसाय भदौ २० सम्ममा दर्ता भइसक्नु पर्ने, के–के चाहिन्छ कागजात ? उनले सो नगरपालिकामा करिब ६० वटा सहकारी संस्था भएपनि १८ वटा मात्रै दर्ता हुन आएको बताए । सहकारी संस्थाहरु पनि स्थानीय तहमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । 
Weather Update