स्थानीय तहका कर्मचारी प्रदेश मातहत, तलव भत्ताको दायित्व प्रदेश र पालिकाको
मंगलबार, भदौ २६, २०८०
निजामती कर्मचारीलाई अवकासको २ वर्षसम्म राजनीतिक नियुक्तिमा बन्देज, यस्ता छन् अरु प्रावधान (विधेयकको पूर्णपाठसहित)
सोमबार, भदौ २५, २०८०
निजामती कर्मचारीहरुले तीनवटै तहका सरकारको आलोचना गर्न र संचारमाध्यमहरुमा सूचना उपलव्ध गराउन नपाउने भएका छन्
किर्ते अभियोगमा धनकौल गाउँपालिका अध्यक्षलाई पक्रन आदेश, तर भए फरार
आइतबार, भदौ २४, २०८०
जिल्ला अदालत सर्लाहीले धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलाई पक्राउ गर्न आदेश दिएको छ
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
शनिबार, भदौ २३, २०८०
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश तहबाट पठाउने गरी विधेयक पास भएको छ । अहिलेसम्म केन्द्र सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदै आएको छ
कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस
मंगलबार, भदौ १९, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट
सोमबार, भदौ १८, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
सर्वोच्च अदालतमा फेरि सुरु भयो स्वचालित पेशी प्रणाली
सोमबार, भदौ ११, २०८०
प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठले अटोमेसन प्रणालीले पेसी तारेखमा अदालतभित्र एकरुपता, पारदर्शीता र विश्वसनीयता कायम गर्ने भन्दै अदालतमा न्यायिक सुशासनको सुरुवात भएको बताएका छन्
महानगरकै पक्षमा उभियो उच्च अदालत, व्यावसायिक भवनले पार्किङ शुल्क लिनै नपाउने
सोमबार, भदौ ११, २०८०
काठमाडौं महानगरपालिकाले महानगरभित्रका व्यापारिक भवनहरुले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने गरी गरेको निर्णयको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै निर्णय कार्यान्वयन हुने भएको छ
धरानका मेयरलाई फेरि अदालतको अंकूश, भन्योः अर्काको जग्गामा जबर्जस्ती नगर्नू
शुक्रबार, भदौ ८, २०८०
उच्च अदातल विराटनगरले व्यक्तिको जग्गामा जर्वजस्ती हस्तक्षेप नगर्न र जग्गाधनीलाई धरपकड नगर्न धरान उपमहानगरपाकिला र यसका मेयर हर्क साम्पाङको नाममा आदेश दिएको छ
मुख्यमन्त्रीले लिएको विश्वासको मतको बैधानिकता परीक्षण आज
बिहीबार, भदौ ७, २०८०
रिटमा अन्तरिम आदेश जारी भए कोशीको राजनीतिक कोर्ष नयाँ मोडतर्फ धकेलिने छ भने अन्तरिम आदेश जारी नभए कार्कीले निरन्तर मुख्यमन्त्रीका रुपमा काम गरिरहन पाउने छन्
काठमाडौँ महानगर प्रमुख बालेनको रिट खारेज, स्पष्टीकरण नबुझाए उडानमा प्रतिबन्ध
बुधबार, भदौ ६, २०८०
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाल नागरिक उड्ययन प्राधिरकणको निर्णयविरूद्ध दर्ता गरेको रिट खारेज गरिदिएको छ
कमल गाउँपालिकाको कार्यवाहक विवादमा यस्तो छ अदालतको आदेश
मंगलबार, भदौ ५, २०८०
वडाअध्यक्षलाई कार्यवाहक अधिकार दिने कमल गाउँपालिका अध्यक्षको निर्णयमा उच्च अदालतले अंकुश लगाएको छ
स्थानीय तहले प्रधानमन्त्रीलाई सम्झाए संविधान, भने– हाम्रो अधिकारमा हस्तक्षेप नगरिदिनु
मंगलबार, भदौ ५, २०८०
संघले आफूहरुको अधिकार हस्तक्षेप गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले त्यसो नगर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।


