अधिकार माग्दै आज सिंहदरवार छिर्दै मधेश सरकार, पाउला त प्रहरी र निजामति परिचालन अधिकार ?
बिहीबार, कात्तिक २३, २०८०

राय लिन स्थानीय तह पुग्यो योजना आयोग, ४ प्रदेशका विभिन्न पालिकामा छलफल
मंगलबार, कात्तिक २१, २०८०
महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखसहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिदै याेजना आयोग

स्थानीय तहमार्फत भुकम्पपीडितलाई राहत, अब वडाबाटै बितरण
सोमबार, कात्तिक २०, २०८०
सरकारले जाजरकोट भुकम्पबाट पीडित भएकाहरुलाई सम्वन्धित स्थानीय तहमार्फत मात्रै राहत वितरण गर्ने भएको छ

तपाइँले गोजीमा बोकेको फोन दर्ता छ ? ब्लक हुनसक्छ, यसरी थाहा पाउनुहोस्
सोमबार, कात्तिक २०, २०८०
फाेन दर्ता भएकाे छैन रहेछ भने चाँही तपाइँले आइएमइआई नम्बर फाेनसेटबाट कपी गरेर प्राधिकरणाकाे वेवसाइट https://eir.nta.gov.np खाेलेर दर्ता गनुपर्छ ।

नारायणीले थुनेर राखेका ९५ प्रतिशत विद्यार्थीको भविष्य अन्योलमा
सोमबार, भदौ २५, २०८०
३ तिरबाट नारायणी नदी र एकतिरबाट भारतले घेरेको छ नवलपरासी बर्दाघाट पश्चिममा पर्ने सुस्ता गाउँपालिकाको सुस्ता गाउँ । वडा नम्बर ५ मा पर्ने यो गाउँमा जम्मा एउटा विद्यालय छ

महानगरका जनप्रतिनिधिलाई भत्तामा लगाम, अब महिनामा ४ बैठकको मात्र भत्ता
मंगलबार, भदौ १९, २०८०
महानगरभित्रका हरेक वडाका अध्यक्ष र जनप्रतिनिधिले अब महिनामा ४ वटा बैठकको मात्र भत्ता सुविधा पाउनेछन् । तर बैठक भने आवश्यकताअनुसार बस्न सक्ने

जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर
बुधबार, भदौ १३, २०८०
सिञ्जा गाउँपालिकाले विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा गरकेो एउटा अध्ययनले सिञ्जामा बालविवाहको डरलाग्दो तथ्यांकमात्र देखाएको छैन विवाह दर्तासमेत नगन्य हुने गरेको देखाएको छ

धरान उपमहानगरपालिकामा ४ थरी लेटरहेड, आधिकारिक कुन ?
मंगलबार, भदौ १२, २०८०
श्रम संस्कृतिको विकासमा लागेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र नगरपालिकाका कर्मचारीले ४ थरी लेटरहेड प्रयोग गरिरहेको भेटिएको छ

अधिकृतको क्वार्टरमै मदिरा काण्ड सार्वजनिक भएपछि दमकले लगायो मदिरामा प्रतिबन्ध
शुक्रबार, भदौ ८, २०८०
मदिरा पिएर क्वार्टरमै एक महिलासँग अश्लिल हर्कत गरिरहेको भिडियो सार्वजनिक भएपछि दमक नगरपालिकाले सार्वजनिक स्थलमा मदिराजन्य पदार्थ बेचविखन र उपभोगमा बन्देज गरेको छ

अध्यादेशबाट बजेट ल्याउन मध्यरातमा संसद अधिवेशन अन्त्य
बिहीबार, भदौ ७, २०८०
देश सरकारले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेटलाई निस्क्रिय बनाएर पुन अध्यादेशबाट बजेट ल्याउनका अधिवेशन अन्त्य गरिएको हो

नाम्खा गाउँपालिकाले अब सम्भोटा लिपि र भोट भाषामा पनि पढाउने
बिहीबार, साउन ३२, २०८०
स्थानीय भाषामा पाठ्यक्रम बनाएर कार्यान्वयन गर्ने तयारी गरिरहेको पालिकाले विज्ञान, गणित र अंग्रेजीका विषयगत शिक्षकहरुको भने चरम अभाव रहेको जनाएको छ

वडा सचिवलाई १० हजारसम्म अतिरिक्त भत्ता
मंगलबार, साउन ३०, २०८०
नगर कार्यपालिका बैठकबाट निर्णय गराएर पालिकाले हरेक वर्ष २० जना कर्मचारीलाई १० हजार रुपैयाँ उपलव्ध गराएर २० दिनको काज विदा दिने भएकाे हो ।

स्वास्थ्यमा संघको सशर्त अनुदानले पालिकाहरुले के–के गर्नुपर्ने हो ? मन्त्रालयले पठायो मार्गदर्शन
बुधबार, साउन २४, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्यतर्फका सशर्त अनुदान अन्तरगतका क्रियाकलापहरु संचालन सम्बन्धी मार्गदर्शन पठाउनको लागि समन्वय गरिदिन आग्रह गरेको थियो ।