काठमाडौँ महानगरमा गुरागाईंलाई हटाएर भट्टराईलाई लान चलखेल, के भन्छन् संघीय मन्त्री ? 
काठमाडौँ महानगरमा गुरागाईंलाई हटाएर भट्टराईलाई लान चलखेल, के भन्छन् संघीय मन्त्री ?  काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न लागेको हो भन्ने वडापालिकाको जिज्ञसामा उनले भने, ‘मेरो व्यक्तिगत चाहना होइन, सरकारले पठाए नाइ भन्दिन ।’ 
सरोज गुरागाइँले चाहे तत्काल निलम्बनमा पर्नसक्छन् महानगर प्रमुख राजु पाण्डे, यस्तो छ कानुन 
सरोज गुरागाइँले चाहे तत्काल निलम्बनमा पर्नसक्छन् महानगर प्रमुख राजु पाण्डे, यस्तो छ कानुन  काठमाडौँ महानगरपालिका प्रहरी बल प्रमुखको जागिर जाने या नजाने, उनीमाथि कस्तो कारवाही गर्ने भन्ने विषय महानगरको प्रमुख प्रशासकीय अधिकृतको हातमा निहीत रहेको देखिएको छ
महानगर प्रहरीद्धारा कानुनको गम्भीर उल्लंघन, कहिलेबाट भए राजु पाण्डेको ‘माथि’ बालेन साह ? 
महानगर प्रहरीद्धारा कानुनको गम्भीर उल्लंघन, कहिलेबाट भए राजु पाण्डेको ‘माथि’ बालेन साह ?  र्मचारी र जनप्रतिनिधिको उपस्थितिमा कार्यकक्षमा प्रवेश गर्ने लागेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यकक्षामा छिर्नबाट रोक्ने क्रममा नगर प्रहरीबाट कानुनको अक्षम्य उल्लंघन भएको हो
धम्कामुक्कीबीच कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षको ताला फोरेर कार्यालय छिराए गुरागाईलाई
धम्कामुक्कीबीच कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षको ताला फोरेर कार्यालय छिराए गुरागाईलाई काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई महानगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधि मिलेर जर्वजस्त कार्यकक्षमा प्रवेश गराएका छन्
काठमाडौँ महानगरका मेयर र कर्मचारी आमनेसामने, गुरागाईलाई स्वागत गर्ने र राेक्ने दुईथरी रणनीति 
काठमाडौँ महानगरका मेयर र कर्मचारी आमनेसामने, गुरागाईलाई स्वागत गर्ने र राेक्ने दुईथरी रणनीति  लामो समयसम्म आफूमाथि लागेको आरोप पुष्टि पनि नभएको र सफाइ पनि नपाएको भन्दै हाजिर गर्न जान लागेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाइ रोक्न मेयर वालेन साहले नगर प्रहरी परिचालन गरेका छन्
तात्कालीन राजा ज्ञानेन्द्रले बुझेनन् महानगरले गरेको  जरिमाना पत्र, बाटोबाटै फर्काइए कर्मचारी 
तात्कालीन राजा ज्ञानेन्द्रले बुझेनन् महानगरले गरेको  जरिमाना पत्र, बाटोबाटै फर्काइए कर्मचारी  सभा र विरोध प्रदर्शनका नाममा सार्वजनिक सम्पत्तिको नोक्सान गरेको र फोहोर गरेको भन्दै काठमाडौँ महानगपालिकाले तोकेको  जरिमाना तिर्न तत्कालीन राजा ज्ञानेन्द्र शाहले अस्वीकार गरका छन्
निजामती विधेयकः कुलिङ पिरियड र उमेर हद विवाद थाँती राखेर बुझायो उपसमितिले प्रतिवेदन
निजामती विधेयकः कुलिङ पिरियड र उमेर हद विवाद थाँती राखेर बुझायो उपसमितिले प्रतिवेदन विधेयकमा देखिएका अधिकांश विवादमा सहमति जुटाउँदै संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदीय उपसमितिबाट पारित भएको छ
दैनिक पत्रिकाका सम्पादक र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 
दैनिक पत्रिकाका सम्पादक र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा  अख्तियारका अनुसार सो आयोजनाको टेण्डर जनकपुर टुडेमा छापेर अभिलेख प्रयोजनका लागि एक प्रति मात्र पत्रिका प्रकाशन गरी सूचना लुकाएर सेटिङमा ठेक्का दिलाइएको उनीहरुमाथि अभियोग छ
नयाँ निजामती ऐनले गर्न खोजेको ४ मुख्य परिवर्तन र ३ विवाद
नयाँ निजामती ऐनले गर्न खोजेको ४ मुख्य परिवर्तन र ३ विवाद अहिलेसम्म चलेको छलफल हेर्दा नयाँ ऐनमा ट्रेड युनियन अधिकार सम्बन्धी व्यवस्था केही खुम्चिने हो कि भन्ने देखिन्छ ।
कसले बाध्यो परशुराम नगरपालिकाको वडा कार्यालयमा गाईवस्तु ?
कसले बाध्यो परशुराम नगरपालिकाको वडा कार्यालयमा गाईवस्तु ? उनले सो फोटो आफ्नो वडा कार्यालयको भएको र उक्त फोटोमा देखिए जस्तै गाईवस्तु बाँधिएको पुष्टी गरे ।
४ वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हटाइए, ३ जनाले पाए जिम्मेवारी, को कहाँ पुगे ? 
४ वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हटाइए, ३ जनाले पाए जिम्मेवारी, को कहाँ पुगे ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना उपसचिवहरुको सरुवा गरेको छ । 
१३ प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा ४ जनाको खोसियो जिम्मेवारी, को कहाँ पुगे ? 
१३ प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा ४ जनाको खोसियो जिम्मेवारी, को कहाँ पुगे ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त १३ वटा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ
Weather Update