Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारीलाई बिदामा नबस्न काठमाडौँ महानगरको निर्देशन, यस्तो छ कारण
कर्मचारीलाई बिदामा नबस्न काठमाडौँ महानगरको निर्देशन, यस्तो छ कारण काठमाडौँ महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने कार्य अवधिभर बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिएको छ । 
अवैध उत्खनन रोक्ने अधिकृतलाई कारबाही, अनुगमनमा जानुअघि अनुमति लिन अध्यक्षको उर्दी
अवैध उत्खनन रोक्ने अधिकृतलाई कारबाही, अनुगमनमा जानुअघि अनुमति लिन अध्यक्षको उर्दी आफूलाई जानकारी नै नदिई अवैध उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेको भन्दै अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोधेपछि पालिका आन्तरिक विवादमा फसेको हो ।  
मधेशको स्थानीय सेवा विधेयकमा गम्भीर त्रुटी, पालिकामा कार्यरत ५०० कर्मचारीको जागिर धरापमा 
मधेशको स्थानीय सेवा विधेयकमा गम्भीर त्रुटी, पालिकामा कार्यरत ५०० कर्मचारीको जागिर धरापमा  मधेश प्रदेश सरकारले बनाएको स्थानीय सेवा सम्बन्धी कानुनमा भएको त्रुटीका कारण अन्तर प्रदेश र अन्तरपालिका सरुवा भएर काम गरिरहेका ५०० भन्दा बढी स्थानीय तहका कर्मचारीको पद धरापमा परेको छ
जीतपुरसिमरा उपमहानगरले कोरोनाभाइरसविरुद्धको खोप लगाइदिने 
जीतपुरसिमरा उपमहानगरले कोरोनाभाइरसविरुद्धको खोप लगाइदिने  जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ ले कोरोनाभाइरस (कोभिड)विरुद्ध खोप लगाइलिने भएको छ ।
दुप्चेश्वर गाउँपालिकाले बनायो किवीको जाम र वाइन 
दुप्चेश्वर गाउँपालिकाले बनायो किवीको जाम र वाइन  दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीलाई किनेर प्रशोसन गरी जाम र वाइन बनाएर बजारीकरण गरेको छ ।
बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गर्न वीरगञ्ज महानगरको उर्दी
बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गर्न वीरगञ्ज महानगरको उर्दी वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान अतिक्रमण गरेर राखेको तरकारी तथा फलफूल पसल हटाउन उर्दी जारी गरेको छ ।
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगरपालिकाले विभिन्न आठवटा ऐन संशोधन गर्ने भएको छ
मेयर बालेनको घोषणा– राष्ट्रिय सभा गृहमा पीएल सिंहको शालिक बनाउने 
मेयर बालेनको घोषणा– राष्ट्रिय सभा गृहमा पीएल सिंहको शालिक बनाउने  राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको शालिक बनाइने भएको छ ।
काठमाडौँ महानगरको सभामा बजेट संशोधन प्रस्ताव पेस
काठमाडौँ महानगरको सभामा बजेट संशोधन प्रस्ताव पेस चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ ।
स्थानीय तहका विकृति रोक्न संघीय सरकारको एक्सन, यस्तो बनाउँदै कानुन
स्थानीय तहका विकृति रोक्न संघीय सरकारको एक्सन, यस्तो बनाउँदै कानुन स्थानीय तहका कार्यलाई प्रभावकारी बनाउन र देखिएका विकृति रोक्न संघीय सरकारले नमुना कानुन बनाएर पठाउने भएको छ ।  
रत्नपार्क र रानीपोखरीको फोहोरबाट जैविक मल, काठमाडौँका १० वटा वडामा फोहोरको वर्गीकरण 
रत्नपार्क र रानीपोखरीको फोहोरबाट जैविक मल, काठमाडौँका १० वटा वडामा फोहोरको वर्गीकरण  रत्नपार्क, रानीपोखरी, बालाजुपार्क, शङ्खपार्क, पुष्पलालपार्क र ४० वटा सामुदायिक विद्यालयबाट उत्पादन भएको फोहरबाट जैविक मल बनाउने कार्य प्रारम्भ भएको विभागकी प्रमुख राईले बताइन्
Weather Update