Odapalika - The Fourth Estate - चौथो अंग
धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न बूढानीलकण्ठ नगरपालिकालाई मन्त्रिपरिषद्को स्वीकृति
धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न बूढानीलकण्ठ नगरपालिकालाई मन्त्रिपरिषद्को स्वीकृति संघीय सरकारले धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न मुआब्जा दिएर किन्न बूढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिएको छ । 
काठमाडौँ महानगरको ५ महिनाको काम : ४३ पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न, ३७ किलोमिटर सडक कालोपत्रे
काठमाडौँ महानगरको ५ महिनाको काम : ४३ पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न, ३७ किलोमिटर सडक कालोपत्रे काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ ।
शनिबार विश्व ध्यान दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार
शनिबार विश्व ध्यान दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र पठाएर भोलि शनिबार ( डिसेम्बर २१) विश्व ध्यान दिवस मनाउन भनेको छ । 
विपद् कोषमा बजेट रकमान्तर गर्दै काभ्रेका स्थानीय तह 
विपद् कोषमा बजेट रकमान्तर गर्दै काभ्रेका स्थानीय तह  विपद् व्यवस्थापन कोषमा रकमान्तर गर्ने प्रयोजनका साथ काभ्रेका स्थानीय तहले धमाधम चालु आर्थिक वर्षको योजना तथा बजेट संशोधन थालेका छन् । 
देशभरका स्थानीय तहसँग मागियो कृषि स्नातक र पशु चिकित्सकको विवरण 
देशभरका स्थानीय तहसँग मागियो कृषि स्नातक र पशु चिकित्सकको विवरण  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका सबै स्थानीय तहसँग कृषि स्नातक र पशु चिकित्सकसहितको विवरण मागेको छ । 
काठमाडौँ उपत्यकाका नदी किनारमा २० कि ४० मिटर छोड्ने ? स्थानीय तहलाई यस्तो पत्र 
काठमाडौँ उपत्यकाका नदी किनारमा २० कि ४० मिटर छोड्ने ? स्थानीय तहलाई यस्तो पत्र  काठमाडौँ उपत्यकाको नदी किनार क्षेत्रमा ४० मिटर छोड्ने सर्वाेच्च अदालतको फैसला कार्यान्वयन नगर्न काठमाडौँ उपत्यकाका स्थानीय तहलाई पत्राचार गरिएको छ । 
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश सर्वाेच्च अदालतले वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने प्रावधान खारेज गर्दै स्थानीय तहको एकलौटी रुपमा शिक्षासँग सम्बन्धित कानुन बनाउने कार्यलाई बन्देज गरेको छ । 
माडी नगरपालिकाका १ हजार बढीको नाम गरिबको सूचीमा, नाम सार्वजनिक भएपछि के हुन्छ ? 
माडी नगरपालिकाका १ हजार बढीको नाम गरिबको सूचीमा, नाम सार्वजनिक भएपछि के हुन्छ ?  चितवनको माडी नगरपालिकाभित्र १ हजार २६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
संघीय सरकारले माग्यो गाविसकालीन करारका कर्मचारीको विवरण, यस्तो छ कारण  
संघीय सरकारले माग्यो गाविसकालीन करारका कर्मचारीको विवरण, यस्तो छ कारण   संघीय सरकारले साविकको गाउँ विकास समितिहरुमा करारमा कार्यरत कृषि प्राविधिकहरुको विवरण उपलव्ध गराउन देशभरका स्थानीय तहहरुमा पत्राचार गरेको छ
ललितपुर महानगरले मनायो आफ्नो १०६औँ स्थापना दिवस
ललितपुर महानगरले मनायो आफ्नो १०६औँ स्थापना दिवस ललितपुरको ललितपुर महानगरपालिकाले आफ्नो १०६औँ स्थापना दिवस मनाएको छ ।
स्थायी कर्मचारीको बढुवासम्बन्धी नियमावली र निर्देशिका यथाशीघ्र बनाउन स्थानीय तहलाई लाेकसेवाकाे पत्राचार
स्थायी कर्मचारीको बढुवासम्बन्धी नियमावली र निर्देशिका यथाशीघ्र बनाउन स्थानीय तहलाई लाेकसेवाकाे पत्राचार मधेश प्रदेश लोक सेवा आयोगले मधेश प्रदेश स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०८१ अनुसार योग्यता र अनुभव पुगेका स्थायी कर्मचारीको तह वृद्धिदेखि बढुवासम्बन्धी नियमावली, निर्देशिका यथाशीघ्र बनाउन स्थानीय तहलाई पत्र पठाएको छ । 
रोशी गाउँपालिकाले बनाउन थाल्यो बाढीपहिरो प्रभावितलाई अस्थायी आवास 
रोशी गाउँपालिकाले बनाउन थाल्यो बाढीपहिरो प्रभावितलाई अस्थायी आवास  गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ ।
Weather Update