स्थानीय तहपछि तथ्यांक साइटमा समस्या, देशभर जन्मदेखि मृत्युसम्मको अभिलेख प्रभावित
बिहीबार, पुस ११, २०८१
चिनियाँ ह्याकरको कब्जाबाट स्थानीय तहको वेब साइट फिर्ता ल्यायो नेपालले, विज्ञ भन्छन्– धमाधम पासवर्ड चेन्ज भइरहेकाे छ
बिहीबार, पुस ११, २०८१
चिनियाँ ह्याकरको कब्जामा पुगेका नेपालका अधिकांश स्थानीय तहको वेब साइट फिर्ता ल्याइएको छ ।
बाँकेका ८ स्थानीय तहमा १६ सय कुपोषित बालबालिका, के गर्दै छ स्थानीय सरकार ?
बुधबार, पुस १०, २०८१
बाँकेको सबै ८ स्थानीय तहमा कुपोषणका बालबालिका भेटिएका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका १ हजार ५८८ बालबालिका फेला परेका हुन् ।
नक्सापास विवादमा फसेपछि काठमाडौँँ महानगरका प्रमुख प्रशासकीय अधिकृत बिदामा, शिक्षाका हाकिमले पाए निमित्तको जिम्मेवारी
मंगलबार, पुस ९, २०८१
काठमाडौँको पुरानो बसपार्कको भवनको नक्सा स्वीकृति दिएको विषयमा विवादमा परेपछि काठमाडौँं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेका छन्
रेसुङ्गा नगरपालिकाले टुक्रायो वडा नम्बर १४
मंगलबार, पुस ९, २०८१
गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नम्बर १४ लाई टुक्राइएको छ ।
चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार
मंगलबार, पुस ९, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही पुस ११ गते चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।
विरोधपछि पोखरा महानगरले गर्यो छात्रवृत्तिको आवेदन स्थगित
सोमबार, पुस ८, २०८१
पोखरा महानगरपालिकाले छात्रवृत्तिको आवेदन स्थगित गरेको छ ।
धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न बूढानीलकण्ठ नगरपालिकालाई मन्त्रिपरिषद्को स्वीकृति
शुक्रबार, पुस ५, २०८१
संघीय सरकारले धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न मुआब्जा दिएर किन्न बूढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिएको छ ।
काठमाडौँ महानगरको ५ महिनाको काम : ४३ पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न, ३७ किलोमिटर सडक कालोपत्रे
शुक्रबार, पुस ५, २०८१
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ ।
शनिबार विश्व ध्यान दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार
शुक्रबार, पुस ५, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र पठाएर भोलि शनिबार ( डिसेम्बर २१) विश्व ध्यान दिवस मनाउन भनेको छ ।
विपद् कोषमा बजेट रकमान्तर गर्दै काभ्रेका स्थानीय तह
शुक्रबार, पुस ५, २०८१
विपद् व्यवस्थापन कोषमा रकमान्तर गर्ने प्रयोजनका साथ काभ्रेका स्थानीय तहले धमाधम चालु आर्थिक वर्षको योजना तथा बजेट संशोधन थालेका छन् ।
देशभरका स्थानीय तहसँग मागियो कृषि स्नातक र पशु चिकित्सकको विवरण
बिहीबार, पुस ४, २०८१
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका सबै स्थानीय तहसँग कृषि स्नातक र पशु चिकित्सकसहितको विवरण मागेको छ ।


