माडी नगरपालिकाका १ हजार बढीको नाम गरिबको सूचीमा, नाम सार्वजनिक भएपछि के हुन्छ ? 
माडी नगरपालिकाका १ हजार बढीको नाम गरिबको सूचीमा, नाम सार्वजनिक भएपछि के हुन्छ ?  चितवनको माडी नगरपालिकाभित्र १ हजार २६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
संघीय सरकारले माग्यो गाविसकालीन करारका कर्मचारीको विवरण, यस्तो छ कारण  
संघीय सरकारले माग्यो गाविसकालीन करारका कर्मचारीको विवरण, यस्तो छ कारण   संघीय सरकारले साविकको गाउँ विकास समितिहरुमा करारमा कार्यरत कृषि प्राविधिकहरुको विवरण उपलव्ध गराउन देशभरका स्थानीय तहहरुमा पत्राचार गरेको छ
ललितपुर महानगरले मनायो आफ्नो १०६औँ स्थापना दिवस
ललितपुर महानगरले मनायो आफ्नो १०६औँ स्थापना दिवस ललितपुरको ललितपुर महानगरपालिकाले आफ्नो १०६औँ स्थापना दिवस मनाएको छ ।
स्थायी कर्मचारीको बढुवासम्बन्धी नियमावली र निर्देशिका यथाशीघ्र बनाउन स्थानीय तहलाई लाेकसेवाकाे पत्राचार
स्थायी कर्मचारीको बढुवासम्बन्धी नियमावली र निर्देशिका यथाशीघ्र बनाउन स्थानीय तहलाई लाेकसेवाकाे पत्राचार मधेश प्रदेश लोक सेवा आयोगले मधेश प्रदेश स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०८१ अनुसार योग्यता र अनुभव पुगेका स्थायी कर्मचारीको तह वृद्धिदेखि बढुवासम्बन्धी नियमावली, निर्देशिका यथाशीघ्र बनाउन स्थानीय तहलाई पत्र पठाएको छ । 
रोशी गाउँपालिकाले बनाउन थाल्यो बाढीपहिरो प्रभावितलाई अस्थायी आवास 
रोशी गाउँपालिकाले बनाउन थाल्यो बाढीपहिरो प्रभावितलाई अस्थायी आवास  गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ ।
आईटी अफिसरको करार नवीकरण गर्न देशभरका स्थानीय तहलाई पत्राचार
आईटी अफिसरको करार नवीकरण गर्न देशभरका स्थानीय तहलाई पत्राचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आईटी अफिसरको करार नवीकरण गरेर जानकारी गराउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । 
काजक्रिया खर्च निकासा गर्दा घुस लिने नायव सुब्बाविरुद्ध भ्रष्टाचारको मुद्दा 
काजक्रिया खर्च निकासा गर्दा घुस लिने नायव सुब्बाविरुद्ध भ्रष्टाचारको मुद्दा  जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायव सुब्बाद्वय अशोककुमार यादव र दिनेशप्रसाद साहविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । 
मधेश प्रदेशबाट परेका भ्रष्टाचारका उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित 
मधेश प्रदेशबाट परेका भ्रष्टाचारका उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित  मधेश प्रदेशबाट परेका भ्रष्टाचारको उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको देखिएको छ
महाकाली नगरपालिकाको नाम ‘दोधारा चाँदनी’ कायम भएकाले मिलान गर्न मन्त्रालयको निर्देशनात्मक पत्र 
महाकाली नगरपालिकाको नाम ‘दोधारा चाँदनी’ कायम भएकाले मिलान गर्न मन्त्रालयको निर्देशनात्मक पत्र  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कञ्चनपुरको साविक महाकाली नगरपालिकाको नाम परिवर्तन गरी ‘दोधारा चाँदनी नगरपालिका’ कायम गरिएको जानकारी गराएको छ । 
काठमाडौँ महानगरले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना मनाउने 
काठमाडौँ महानगरले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना मनाउने  काठमाडौँ महानगरले हरेक वर्ष मंसिर २९ गते आफ्नो स्थानपना दिवस मनाउँदै आएको छ । यस वर्ष ३०औँ महानगर दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । 
काठमाडौँ महानगरभित्र १८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान कार्य सुरू
काठमाडौँ महानगरभित्र १८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान कार्य सुरू वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरपालिकाभित्रका १८ ठाउँमा यन्त्र जडान गर्न थालिएको छ ।
Weather Update