धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, मंसिर २०, २०८१
प्रदेश लोकसेवाको भेलाले भन्यो– स्थानीय तहका हाकिमलाई हामीले खटाउन पाउनुपर्छ
बिहीबार, मंसिर २०, २०८१
देशभरका प्रदेश लोकसेवा आयोगको भेलाले स्थानीय तहका हाकिमलाई आफूहरुले खटाउन पाउनुपर्ने माग राखेका छन् ।
वडाबाट नगरपालिका केन्द्र पुग्न दिनभर पैदल यात्रा, अब वडावाटै योजनाका सबै काम
बिहीबार, मंसिर २०, २०८१
डडेलधुराको परशुराम नगरपालिकाले वडा कार्यालयबाटै योजनाको सम्झौता र भुक्तानी गर्न थालेको छ
काठमाडौँ महानगरले गर्यो सौतनी बुबाबाट असुरक्षित ३ बालबालिकाको उद्धार
बुधबार, मंसिर १९, २०८१
काठमाडौँ महानगरपालिकाले सौतनी बुबाबाट असुरक्षित भएका तीन बालबालिकाको उद्धार गरेको छ ।
आजदेखि रोकियो नासु र खरदारको सरुवा र काज, यस्तो छ कारण
मंगलबार, मंसिर १८, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजदेखि नायव सुव्वा र खरदारको सरुवा, काज तथा पदस्थापनाको कार्य रोकेको छ ।
स्थानीय तह रणनीतिः उमेर पुगे वधाई कार्ड, नपुगे जेलको बास
आइतबार, मंसिर १६, २०८१
बाल विवाह बढी हुने वडामा विवाहित नयाँ जोडीलाई बधाई पत्र दिएर यो कार्यको सुरूआत गरिएको महिला तथा बालबालिका शाखा प्रमुख गिरीले बताइन्
देशभरका स्थानीय तहसँग मागियो बालश्रममुक्त घोषणा कार्यक्रम गर्न अनुदानको प्रस्ताव
शुक्रबार, मंसिर १४, २०८१
केन्द्रीय सरकारले स्थानीय सरकारसँग बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानको लागि प्रस्ताव मागेको छ ।
भएभरका विद्यालयमा ताला लगाएर रामरमाइलो गर्दै लम्कीचुहा नगरपालिका
शुक्रबार, मंसिर १४, २०८१
कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवका लागि तीन दिन विद्यालय बन्द गराएको छ ।
सानो गौचरन खेल मैदान पुननिर्माणमा जुट्यो काठमाडौँँ महानगर, यस्तो बन्दैछ नयाँ संरचना
बिहीबार, मंसिर १३, २०८१
काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरिन्
उपनिर्वाचन : आइतबार सार्वजनिक बिदा
बुधबार, मंसिर १२, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपनिर्वाचन हुने स्थानीय तहलाई यही मंसिर १६ गते सार्वजनिक बिदा दिने निर्देशन दिएको छ ।
काठमाडौँ महानगरले एमालेलाई इमेलमार्फत पठायो जरिमानाको पत्र
सोमबार, मंसिर १०, २०८१
काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई इमेलमार्फत जरिमाना गरिएको पत्र पठाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले हारिन् मुद्दा, नयाँ हाकिम पठाउन संघलाई खुल्यो बाटो
सोमबार, मंसिर १०, २०८१
जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ
महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु : महानगरले भन्यो- अभियानकाे नौटंकी गर्दैनाैँ
सोमबार, मंसिर १०, २०८१
आजबाट महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानलाई काठमाडौँ महानगरपालिकाले भनै नौटंकी भन्दै यो १६ दिने अभियान नमनाउने घोषणा गरेको छ


