Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले लगायो गंगालाल अस्पतालको फोहोर संकलनमा रोक
काठमाडौँ महानगरले लगायो गंगालाल अस्पतालको फोहोर संकलनमा रोक काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ । 
बिचरा सहसचिव ! संघले जर्वजस्ती ठेल्छ, स्थानीय सरकारले पेल्छ, अदालतले उल्टै पत्र लेख्छ 
बिचरा सहसचिव ! संघले जर्वजस्ती ठेल्छ, स्थानीय सरकारले पेल्छ, अदालतले उल्टै पत्र लेख्छ  हाडिगाउँमा मात्र हुने जात्रा त दुर्लभ भयो, तर स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरुको सवालमा पनि आजभोलि यही उक्ति सार्थक हुन थालेको छ
सहकारी ठगी छानविनः ५३ प्रतिशत स्थानीय तहको अवस्था अज्ञात, महानगरले नै दिएन विवरण 
सहकारी ठगी छानविनः ५३ प्रतिशत स्थानीय तहको अवस्था अज्ञात, महानगरले नै दिएन विवरण  सहकारी ठगी सम्वन्धमा छानविन गर्न बनेको संसदीय समितिले ५३ प्रतिशत भन्दा बढी स्थानीय तहमा रहेका सहकारीको बस्तुस्थिति नै नबुझी प्रतिवेदन तयार पारेको देखिएको छ
कुमाख गाउँपालिकामा आक्रमण र तालाबन्दी, कर्मचारीमाथि अभद्र व्यवहार 
कुमाख गाउँपालिकामा आक्रमण र तालाबन्दी, कर्मचारीमाथि अभद्र व्यवहार  सल्यानको कुमाख गाउँपालिकामा स्थानीय युवाहरुको एक समूहले गाउँपालिका कार्यालयमा आक्रमण गरेको छ
५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ उपसचिवको सरुवा, को कहाँ पुगे ? 
५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ उपसचिवको सरुवा, को कहाँ पुगे ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ जना उपसचिवको सरुवा गरेको छ
७ जना प्रमुख प्रशासकीय अधिकृत फेरिसकेको सिद्धलेकले अस्वीकार गर्‍याे आठौँ अधिकृत 
७ जना प्रमुख प्रशासकीय अधिकृत फेरिसकेको सिद्धलेकले अस्वीकार गर्‍याे आठौँ अधिकृत  धादिङको सिद्धलेक गाउँपालिकाले सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन अस्वीकार गरेको छ
कर्मचारीलाई लुम्बिनी सरकारको १४ निर्देशन, के छन् बुँदामा ? 
कर्मचारीलाई लुम्बिनी सरकारको १४ निर्देशन, के छन् बुँदामा ?  लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीहरुलाई १४ बुँदे निर्देशन जारी गरेको छ
फोहोर व्यवस्थापन सुधार्न अन्नपूर्ण न्युरो अस्पताललाई काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम
फोहोर व्यवस्थापन सुधार्न अन्नपूर्ण न्युरो अस्पताललाई काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्युरो अस्पताललाई हानिकारक फोहोर व्यवस्थापनमा अहिलेको अवस्थालाई सुधार गर्न सात दिनको समय दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको किस्ताबन्दी सरुवा, को कहाँ पुगे ? 
प्रमुख प्रशासकीय अधिकृतको किस्ताबन्दी सरुवा, को कहाँ पुगे ?  सरकारले संविधान दिवसको अघिल्लो दिन र ३१ भदौमा गरी दुई चरणमा कर्मचारी सरुवा गरेको छ । 
चौथो तहका कर्मचारीको माग– तालिम दिइएकै छैन, बढुवामा भाग लिन दिनुपर्यो
चौथो तहका कर्मचारीको माग– तालिम दिइएकै छैन, बढुवामा भाग लिन दिनुपर्यो संघीय लोकसेवा आयोगले २०७६ सालमा स्थानीय तहका लागि चौथो तहमा स्थायी कर्मचारी भर्ना गरेको थियो । तर, ती कर्मचारीलाई अहिलेसम्म पनि सेवाकालिन तालिम नदिइएको उनीहरुको भनाइ छ ।
बजेट ल्याउन नसकेपछिः मेयर–उपमेयरले गाडी गुमाए, कर्मचारीले तलब 
बजेट ल्याउन नसकेपछिः मेयर–उपमेयरले गाडी गुमाए, कर्मचारीले तलब  स्थानीय विकासका आयोजनासमेत ठप्प भएपछि वडाअध्यक्षहरुले दबाबस्वरूप नेतृत्व चढ्ने सवारी खोसेका हुन्
Weather Update