Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरभित्र १८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान कार्य सुरू
काठमाडौँ महानगरभित्र १८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान कार्य सुरू वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरपालिकाभित्रका १८ ठाउँमा यन्त्र जडान गर्न थालिएको छ ।
शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई १५ हजार रुपैयाँ पुरस्कार दिने
शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई १५ हजार रुपैयाँ पुरस्कार दिने शुक्लाफाँटा नगरपालिकाले पालिकाको प्रतीक चिह्न (लोगो) डिजानकर्तालाई १५ हजार रुपैयाँ पुरुस्कार दिने भएको छ ।
संघीय निजामती सेवा विधेयक : कर्मचारीलाई तीन सेवामा वर्गीकरण गर्न प्रस्ताव
संघीय निजामती सेवा विधेयक : कर्मचारीलाई तीन सेवामा वर्गीकरण गर्न प्रस्ताव संसदीय समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल जारी छ ।
राष्ट्रिय सडक सञ्जालमा जोडिने भयो महावै गाउँपालिका 
राष्ट्रिय सडक सञ्जालमा जोडिने भयो महावै गाउँपालिका  विश्व बैंकको सहयोगमा कालिकोटको महावै गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडक निर्माण हुने भएको छ । 
‘चैतअघि निजामती ऐन आउँछ, स्थानीय तहको संख्या ३५० मा झार्नुपर्छ’
‘चैतअघि निजामती ऐन आउँछ, स्थानीय तहको संख्या ३५० मा झार्नुपर्छ’ दल नै पिछेका युनियन खारेज गरौँ भनेर घनिभूत छलफल भएको छ । तर, यसमा हालका प्रधानमन्त्रीज्यूदेखि सबै पार्टीका अध्यक्ष र राजनीतिक दलहरु पहिला सहमत त हुनपर्‍यो नि । 
धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू
धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले जनताको काम अड्किएको भन्दै तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छन् । 
काठमाडौँ महानगरको अनुगमन– ८८ प्रतिशत म:म पसल फोहोर, २१ प्रतिशत पसलको दर्ता छैन
काठमाडौँ महानगरको अनुगमन– ८८ प्रतिशत म:म पसल फोहोर, २१ प्रतिशत पसलको दर्ता छैन काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित ८८ प्रतिशत म:म पसल फोहोर भएको पाइएको छ ।
अब काठमाडौँ महानगरभित्र रुखमा झिलिमिली बत्ती राख्न नपाइने
अब काठमाडौँ महानगरभित्र रुखमा झिलिमिली बत्ती राख्न नपाइने काठमाडौँ महानगरपालिकाले सहरको सौन्दर्यताका लागि सडकको रुखमा राख्दै बत्ती अब भने नराख्ने भएको छ ।  
थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुरेन्द्र प्रधान
थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुरेन्द्र प्रधान थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुरेन्द्र प्रधानले सम्हालेका छन् ।
देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन 
देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन  संघीय सरकारले देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ । 
१ देखि १० कक्षासम्मका छात्रालाई बैंक खाता, स्थानीय सरकारले १ हजार राखिदिने
१ देखि १० कक्षासम्मका छात्रालाई बैंक खाता, स्थानीय सरकारले १ हजार राखिदिने तनहुँको आँबुखैरेनी गाउँपालिकाले बचत गर्ने बानीको विकास गर्न कक्षा १ देखि १० सम्मका छात्रालाई बैंक खाता खोलिदिन थालेको छ ।
Weather Update