Odapalika - The Fourth Estate - चौथो अंग
मंगलबारदेखि सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता 
मंगलबारदेखि सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता  सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता आउँदो मंगलबारदेखि सञ्चालन हुने भएको छ ।
घरजग्गामा लगानी गर्ने सहकारीलाई कारबाही गर्ने, मेयर हर्कले मागे लगानीको विवरण 
घरजग्गामा लगानी गर्ने सहकारीलाई कारबाही गर्ने, मेयर हर्कले मागे लगानीको विवरण  धरान उपमहानगरपालिकाले सहकारी संस्थासँग लगानीको विवरण माग गरेको छ ।
अध्यादेशमार्फत स्थानीय तहको एकल अधिकारमा थपियो एम्बुलेन्स र दमकल सञ्चालन
अध्यादेशमार्फत स्थानीय तहको एकल अधिकारमा थपियो एम्बुलेन्स र दमकल सञ्चालन सरकारले हालै जारी भएको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ । 
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन पारित हुने बताएका छन् । 
तीन सरकारबीच रोयल्टी बाँडफाँटको प्रस्ताव तयार, रेडियोमा संघ र खानीमा स्थानीय सरकारको वर्चश्व
तीन सरकारबीच रोयल्टी बाँडफाँटको प्रस्ताव तयार, रेडियोमा संघ र खानीमा स्थानीय सरकारको वर्चश्व राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तीन तहका सरकारबीच वितरण गरिने प्राकृतिक स्रोतको रोयल्टीको नयाँ अनुपातसहितको प्रतिवेदन तयार पारेको छ । 
आमाबाबुविहीन बालबालिका संरक्षण कार्यक्रमका लागि आवेदन आह्वान, यस्ता छन् शर्त 
आमाबाबुविहीन बालबालिका संरक्षण कार्यक्रमका लागि आवेदन आह्वान, यस्ता छन् शर्त  ललितपुरको महालक्ष्मी नगरपालिकाले आमाबाबुविहीन बालबालिका संरक्षण कार्यक्रमको लागि आवेदन आह्वान गरेको छ ।
वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
काठमाडौँ महानगरले दमकल जान नसक्ने कुन–कुन गल्लीमा जोड्यो ड्राइराइजर ?
काठमाडौँ महानगरले दमकल जान नसक्ने कुन–कुन गल्लीमा जोड्यो ड्राइराइजर ? आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर जडान गरिरहेको छ ।
चन्द्रागिरि नगरपालिकाका विद्यार्थीले  पढ्दै कमाउँदै, सुरु भयाे ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
चन्द्रागिरि नगरपालिकाका विद्यार्थीले पढ्दै कमाउँदै, सुरु भयाे ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ ।
योग दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाको निरोधात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवा
योग दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाको निरोधात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवा काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खुला बाँसुरी बाजा प्रतियोगिता, आवेदन आह्वान 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खुला बाँसुरी बाजा प्रतियोगिता, आवेदन आह्वान  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खुला बाँसुरी बाजा प्रतियोगिता गर्ने भएको छ ।
अध्यादेश जारी भएसँगै सकियो स्थानीय तहमा कार्यवाहकको विवाद
अध्यादेश जारी भएसँगै सकियो स्थानीय तहमा कार्यवाहकको विवाद स्थानीय तहमा एकैपटक प्रमुख र उपप्रमुख नहुँदा ताेकिने कार्यवाहककाे विवाद अन्त्य भएको छ ।
Weather Update