Odapalika - The Fourth Estate - चौथो अंग
फेटा गाउँपालिकाका कर्मचारीले स्तरवृद्धिका लागि वर्षमा २ पटक निवेदन दिन पाउने, यस्तो आयो नयाँ कार्यविधि 
फेटा गाउँपालिकाका कर्मचारीले स्तरवृद्धिका लागि वर्षमा २ पटक निवेदन दिन पाउने, यस्तो आयो नयाँ कार्यविधि  बाराको फेटा गाउँपालिकाले आफ्नो पालिकामा कार्यरत कर्मचारीको वर्षमा २ पटक स्तरवृद्धिका लागि मौका दिने भएको छ
चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री गर्न नपाइने 
चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री गर्न नपाइने  चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरण गर्न रोक लगाएको छ
स्वमूल्यांकनमा स्थानीय तहहरुको अटेरी, म्याद थपिएको अन्तिम महिनासम्म आधा पनि भएनन् सहभागी
स्वमूल्यांकनमा स्थानीय तहहरुको अटेरी, म्याद थपिएको अन्तिम महिनासम्म आधा पनि भएनन् सहभागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिलेसम्म २१३ वटा स्थानीय तह मात्रै स्वमूल्यांकनमा सहभागी भएका छन् । अहिले देशभर ७५३ वटा स्थानीय तह छन् ।
थुलुङ दुधकोशी गाउँपालिकाले पुस महिनामा गर्यो १५ काम, के–के हुन् ती ?
थुलुङ दुधकोशी गाउँपालिकाले पुस महिनामा गर्यो १५ काम, के–के हुन् ती ? पालिकाले चालु आर्थिक वर्षदेखि प्रत्येक महिना सम्पादन भएका कार्यहरुको विवरण सार्वजनिक गर्न थालेको हो । यस्तो विवरणमा पालिकाबाट भएका र वडा कार्यालयहरुबाट भएका कार्यहरु पनि सार्वजनिक गर्ने गरिएको छ ।
९२ वटा सार्वजनिक पोखरी संरक्षणमा यसरी जुट्दैछ राजगढ गाउँपालिका
९२ वटा सार्वजनिक पोखरी संरक्षणमा यसरी जुट्दैछ राजगढ गाउँपालिका सप्तरीको राजगढ गाउँपालिकाले पालिकाभित्रका ९२ वटा सार्वजनिक पोखरीको संरक्षण अभियान थालेको छ
संघको अनुदानका लागि स्थानीय सरकारले फागुन १५ भित्र प्रस्ताव पेश गर्नुपर्ने, यस्ता छन् प्रावधान
संघको अनुदानका लागि स्थानीय सरकारले फागुन १५ भित्र प्रस्ताव पेश गर्नुपर्ने, यस्ता छन् प्रावधान राष्ट्रिय योजना आयोगले सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना वा कार्यक्रमका लागि स्थानीय तह र प्रदेश सरकारसँग प्रस्ताव आह्वान गरेको छ । 
वडावडामै सामाजिक सुरक्षा भत्ता बाँढ्दैछ देउमाइ नगरपालिका 
वडावडामै सामाजिक सुरक्षा भत्ता बाँढ्दैछ देउमाइ नगरपालिका  इलामको देउमाइ नगरपालिकाले आजवाट वडा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ
हर्कदेखि बलेन नेतृत्वसम्मकोे घट्यो अनुदान, हेर्नुहोस् कुन पालिकाले कति पाउने भए समपूरक अनुदान 
हर्कदेखि बलेन नेतृत्वसम्मकोे घट्यो अनुदान, हेर्नुहोस् कुन पालिकाले कति पाउने भए समपूरक अनुदान  ६ वर्गमा विभाजन भएको स्थानीय तहले २० देखि ८० प्रतिशत सम्म अनुदान पाउने छन् । सरकारले भौतिक पूर्वाधार विकाका विभिन्न क्लष्टर र सीमा तोकेर स्थानीय र प्रदेश सरकारलाई समपूरक अनुदान दिने गरेको छ ।
कार्यकारी निर्देशकको जागिरः निवेदन हाल्नै ५ हजार शुल्क 
कार्यकारी निर्देशकको जागिरः निवेदन हाल्नै ५ हजार शुल्क  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल निजामती अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन खुल्ला गरेको छ । 
२३ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को–को परे ?
२३ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को–को परे ? मन्त्रालयले माघ ९ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द गर्ने निर्णय गरेको हो । यसरी जिम्मेवारी रद्द हुनेमा १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।
सिंहदरबारमा पानी खोज्दै मेयर हर्क, मन्त्रीले दिए उधारो वचन
सिंहदरबारमा पानी खोज्दै मेयर हर्क, मन्त्रीले दिए उधारो वचन धरानको खानेपानी समस्याको ‘नगद’ समाधान लिएर फर्कन चाहना राखेका मेयर हर्कका मागबारे मन्त्री यादवले सुने । त्यसपछि मन्त्री यादवले ‘उधारो’ समाधान दिँदै चाँडै समाधान गर्ने आश्वासन दिए । 
देशभरका सबै स्थानीय तहलाई अस्पतालको अवस्थाबारे ७ दिनभित्र विवरण बुझाउन पत्राचार 
देशभरका सबै स्थानीय तहलाई अस्पतालको अवस्थाबारे ७ दिनभित्र विवरण बुझाउन पत्राचार  देशभरका सबै स्थानीय तहसँग पालिकामा रहेका अस्पतालको अवस्थासहितको विवरण ७ दिनभित्रमा पठाउन भनिएको छ । 
Weather Update