काठमाडौँ महानगरले दमकल नजाने गल्लीमा राख्यो फायर फाइटिङ पाइपलाइन
सोमबार, पुस २९, २०८१

लुम्बिनी प्रदेश प्रमुखले गरे स्थानीय निजामती सेवासम्बन्धी विधेयक प्रमाणीकरण
सोमबार, पुस २९, २०८१
लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।

राष्ट्रिय योग दिवस मनाउन सबै स्थानीय तहलाई मन्त्रालयको पत्राचार
सोमबार, पुस २९, २०८१
देशभरका सबै स्थानीय तहलाई माघ १ गते १०औँ राष्ट्रिय योग दिवस मनाउन पत्राचार गरिएको छ ।

ठूलो संख्यामा सचिवहरुको सरुवा गर्यो ओली सरकारले, सामान्यमा पन्थ
आइतबार, पुस २८, २०८१
निर्वाचन आयोगमा कार्यरत सचिव रबिलाल पन्थलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । सो मन्त्रालयका सचिव भरतमणी सुवेदीलाई आयोग पठाइएको छ ।

ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति, मेयर भन्छन्– मृत्युपछि पनि सम्मान गर्नुपर्छ
आइतबार, पुस २८, २०८१
पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ । ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरेको हो । चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा शव राख्न सकिन्छ ।

मन्त्रालयलाई पत्र लेखेर मेयर बालेनले मागे प्रमुख प्रशासकीय अधिकृत
शुक्रबार, पुस २६, २०८१
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् ।

चाँगुनारायण नगरपालिकाको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च
शुक्रबार, पुस २६, २०८१
भक्तपुरको चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।

भक्तपुर नगरपालिकाको ६ महिनामा ३० प्रतिशत बजेट खर्च
शुक्रबार, पुस २६, २०८१
भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिब २९ प्रतिशत बजेट खर्च गरेको दाबी गरेको छ ।

शिक्षकले सहभागी हुन अस्वीकार गरेको तालिम ३ माघबाट पुनः सुरु गर्दै काठमाडौँ महानगर
शुक्रबार, पुस २६, २०८१
काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ ।

राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका
शुक्रबार, पुस २६, २०८१
युवन्तिकाले ३० वैशाख, २०७९ मा सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरिन् । ओलीको हस्ताक्षर भएको ओलीकै फोटो र युवा संघको फोटो शिखरमा फहराइयो । अब युवन्तिका सुवास नेम्वाङको ‘भान्जी’ मात्रै रहिनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘छोरी’ पनि बनिन् ।

बीमा प्राधिकरणको अध्यक्षको लागि आवेदन खुल्यो, के चाहिन्छ कागजात र योग्यता ?
शुक्रबार, पुस २६, २०८१
सरकारले बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग गरेको छ । प्राधिकरण संचालक समिति अध्यक्ष आवेदन माग गरिएको हो ।

खिजीदेम्बा गाउँपालिकामा लोकसेवाको कक्षा, आवास सुविधा चाहिनेले माघ ६ भित्र सम्पर्क गर्न आह्वान
बिहीबार, पुस २५, २०८१
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले लोकसेवा तयारीको पुनर्ताजगी कक्षामा सहभागी हुन छनौट भएका उम्मेदवारलाई माघ ६ गतेभित्र सम्पर्क गर्न भनिएको छ ।

लिखु तामाकोशी गाउँपालिकाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न शिविर सञ्चालन गर्ने
बिहीबार, पुस २५, २०८१
रामेछापको लिखु तामाकोशी गाउँपालिकाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न शिविर गर्ने भएको छ ।