दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खुला बाँसुरी बाजा प्रतियोगिता, आवेदन आह्वान
मंगलबार, माघ १, २०८१
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खुला बाँसुरी बाजा प्रतियोगिता गर्ने भएको छ ।
अध्यादेश जारी भएसँगै सकियो स्थानीय तहमा कार्यवाहकको विवाद
मंगलबार, माघ १, २०८१
स्थानीय तहमा एकैपटक प्रमुख र उपप्रमुख नहुँदा ताेकिने कार्यवाहककाे विवाद अन्त्य भएको छ ।
स्थानीय सरकारले दियो माघ २ गते सार्वजनिक बिदा
सोमबार, पुस २९, २०८१
सुनसरीको रामधुनी नगरपालिकाले माघ २ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश प्रमुखले गरे प्रदेश निजामती र स्थानीय निजामतीसम्बन्धी विधेयक प्रमाणीकरण
सोमबार, पुस २९, २०८१
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित भई आएका दुईवटा विधेयक उनले प्रमाणीकरण गरेका हुन् ।
काठमाडौँ महानगरले दमकल नजाने गल्लीमा राख्यो फायर फाइटिङ पाइपलाइन
सोमबार, पुस २९, २०८१
काठमाडौँ महानगरपालिकाले दमक नछिर्न नसक्ने साघुँरा गल्लीमा फायर फाइटिङ पाइपलाइन (ड्राइ राइजर) जोड्न कार्यलाई निरन्तरता दिएको छ ।
लुम्बिनी प्रदेश प्रमुखले गरे स्थानीय निजामती सेवासम्बन्धी विधेयक प्रमाणीकरण
सोमबार, पुस २९, २०८१
लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।
राष्ट्रिय योग दिवस मनाउन सबै स्थानीय तहलाई मन्त्रालयको पत्राचार
सोमबार, पुस २९, २०८१
देशभरका सबै स्थानीय तहलाई माघ १ गते १०औँ राष्ट्रिय योग दिवस मनाउन पत्राचार गरिएको छ ।
ठूलो संख्यामा सचिवहरुको सरुवा गर्यो ओली सरकारले, सामान्यमा पन्थ
आइतबार, पुस २८, २०८१
निर्वाचन आयोगमा कार्यरत सचिव रबिलाल पन्थलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । सो मन्त्रालयका सचिव भरतमणी सुवेदीलाई आयोग पठाइएको छ ।
ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति, मेयर भन्छन्– मृत्युपछि पनि सम्मान गर्नुपर्छ
आइतबार, पुस २८, २०८१
पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ । ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरेको हो । चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा शव राख्न सकिन्छ ।
मन्त्रालयलाई पत्र लेखेर मेयर बालेनले मागे प्रमुख प्रशासकीय अधिकृत
शुक्रबार, पुस २६, २०८१
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् ।
चाँगुनारायण नगरपालिकाको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च
शुक्रबार, पुस २६, २०८१
भक्तपुरको चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।


