भुतपूर्व कर्मचारीका लागि आचारसंहिता बनाउँदै संघीय सरकार, सचिवको टीमले माग्यो सुझाव
भुतपूर्व कर्मचारीका लागि आचारसंहिता बनाउँदै संघीय सरकार, सचिवको टीमले माग्यो सुझाव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा निवृत्त कर्मचारीको ज्ञान सीप र अनुभवलाई राष्ट्रसेवामा प्रयोग गर्ने तथा र उनीहरुका लागि आचारसंहिता निर्माण प्रक्रिया थालेको छ
अन्तरजातीय विवाह गर्नेलाई जलजला गाउँपालिकाको सम्मान, सम्पर्कमा आए १२ जोडी 
अन्तरजातीय विवाह गर्नेलाई जलजला गाउँपालिकाको सम्मान, सम्पर्कमा आए १२ जोडी  पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । 
संघीय मामिला मन्त्रालयले मेयर बालेनलाई भन्यो– प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउनू
संघीय मामिला मन्त्रालयले मेयर बालेनलाई भन्यो– प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउनू मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ ।
प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिलाई गाली गरेको अभियोगमा अधिकृतसहितका ४ जना कर्मचारी निलम्बित 
प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिलाई गाली गरेको अभियोगमा अधिकृतसहितका ४ जना कर्मचारी निलम्बित  तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई अमर्यादित भाषा प्रयोग गरेको अभियोगमा ४ जना कर्मचारीलाई निलम्बन गरेको छ
३९ उपसचिवको सरुवा हुँदा २५ स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, कोे कहाँ ? 
३९ उपसचिवको सरुवा हुँदा २५ स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, कोे कहाँ ?  आन्तरिक मूल्यांकनबाट वढुवा भएका ३९ जना उपसचिवहरुको सरुवा गर्दा २५ नगरपालिकाले प्रशासकीय अधिकृत पाएका हुन् ।  योसँगै थुप्रै जिल्ला समन्वय समितिले समेत अधिकृत पाएका छन्
सरुवा गरिएको स्थानमा नजाने प्रशासकीय अधिकृतप्रति सरकार रुष्ट, सुविधा काट्नेसम्मको चेतावनी 
सरुवा गरिएको स्थानमा नजाने प्रशासकीय अधिकृतप्रति सरकार रुष्ट, सुविधा काट्नेसम्मको चेतावनी  निजामती सेवामा कार्यरत कर्मचारीहरु सरुवा भएको स्थानमा रमाना बुझेर कार्यभार सम्हालन नगएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गम्भीर कदम चाल्ने चेतावनी दिएको छ
सहसचिवमा खुल्ला प्रतिस्पर्धा गर्न नपाइने, उपसचिवमा पाइने
सहसचिवमा खुल्ला प्रतिस्पर्धा गर्न नपाइने, उपसचिवमा पाइने यसको साटो उपसचिव पदमा खुल्ला प्रतिस्पर्धाबाट प्रवेश गर्न पाइने विकल्प खुल्ला गर्न लागिएको छ । अहिले उपसचिव पदमा खुल्ला प्रतिस्पर्धा गर्न पाइदैन ।
मेयर बालेन्द्र शाहको प्रष्टोक्तिः २ जना कार्यकारी भ्रष्ट भएकोले हामीले हटायौं, बाँकी संघले हटायो
मेयर बालेन्द्र शाहको प्रष्टोक्तिः २ जना कार्यकारी भ्रष्ट भएकोले हामीले हटायौं, बाँकी संघले हटायो प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला ।
मेयरले नै नगरपालिका कार्यालयमा ताला लगाएपछि...
मेयरले नै नगरपालिका कार्यालयमा ताला लगाएपछि... प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको झ्वाँकमा महोत्तरी भंगाहा नगरपालिकाका मेयरले नै नगरपालिका कार्यालयमा ताला लगाइदिएका छन्
लिजामा ओखलढुंगाका ८ स्थानीय तहः समग्रमा लिखु राम्रो, भौतिक पूर्वाधारमा चम्पादेवी
लिजामा ओखलढुंगाका ८ स्थानीय तहः समग्रमा लिखु राम्रो, भौतिक पूर्वाधारमा चम्पादेवी ओखलढुंगामा पहिलो बनेको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्की पहिलो पटक अध्यक्षमा निर्वचित भएका व्यक्ति हुन् भने दोस्रो बनेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी आफ्नो दोस्रो कार्यकालमा छन् ।
७८ सहसचिवको सरुवा हुँदा ३ जना डिजी तानिए, को–कहाँ ?
७८ सहसचिवको सरुवा हुँदा ३ जना डिजी तानिए, को–कहाँ ? संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ३ वटा विभागका महानिर्देशक (डिजी) तानिएका छन् । डिजी तानिएपछि खाली भएका विभागका भने कसैलाई पठाइएको छैन ।
एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन
एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार शाहले विदेश नगरपालिकाले जारी गर्ने डिजेल र पेट्रोलको कुपन रोकिदिएका छन्
Weather Update