गढीमाई नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचारको मुद्दा
गढीमाई नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयर र तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताले पनि रकम फिर्ता पाउने १० हजारदेखि लाखसम्म फिर्ता गरिँदै
बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताले पनि रकम फिर्ता पाउने १० हजारदेखि लाखसम्म फिर्ता गरिँदै बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ ।
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आठविसकोट नगरपालिका–३ का वडाध्यक्ष र पूर्ववडा सदस्यले गरे प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात
आठविसकोट नगरपालिका–३ का वडाध्यक्ष र पूर्ववडा सदस्यले गरे प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखमाथि हातपात भएको छ ।
बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात गरिन् मन्त्री चौधरीले
बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात गरिन् मन्त्री चौधरीले मन्त्री चौधरीले नार्कबाट शुरूवात गरिएको र बेपत्ता भएका मन्त्रालय अन्तर्गत रहेका विभाग, केन्द्र लगायत निकायहरुबाट बेपत्ता भएका कर्मचारी पनि हटाउने जानकारी दिइन् ।
आर्थिक वर्षको चापले सार्वजनिक विदाको दिन पनि खुलिरहेका छन् स्थानीय सरकारका ढोका
आर्थिक वर्षको चापले सार्वजनिक विदाको दिन पनि खुलिरहेका छन् स्थानीय सरकारका ढोका गाउँपालिका र नगरपालिकाका कार्यालयहरु विदाका यी दिन (२० गते शनिवार र २१ गते आइतबार) खुल्ला रहे । केही स्थानीय तहहरुले त सार्वजनिक सुचना नै प्रकाशन गरी यी दिनहरुमा पालिकाको कार्यालय खुल्ला रहने जानकारी गराए ।
४२ उपसचिवको सरुवा, फेरिए ११ जिल्लाका सिडिओ, को–कहाँ ?
४२ उपसचिवको सरुवा, फेरिए ११ जिल्लाका सिडिओ, को–कहाँ ? गृहमन्त्री सुधन गुरुङले ४२ जना उपसचिवको सरुवा गरेका छन् । असार १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै उनले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि परिवर्तन गरेका हुन् ।
चितवनका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको मागः सार्वजनिक प्रशासनमाथिको आक्रमण रोक्नुपर्‍यो
चितवनका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको मागः सार्वजनिक प्रशासनमाथिको आक्रमण रोक्नुपर्‍यो चितवन जिल्लाका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यस्थलमै भएको आक्रमणका दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।
सेवानिवृत्त सरकारी कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
सेवानिवृत्त सरकारी कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने यसअघि कार्यालयले असार २० गतेसम्म मात्रै भुक्तानी तथा निकासा गर्ने भने पनि केही समयको लागि अवधि बढाइएको जनाएको छ ।
सामान्य प्रशानमन्त्रीका सय दिनः २२३ पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइयो, ट्रेड युनियन खारेज
सामान्य प्रशानमन्त्रीका सय दिनः २२३ पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइयो, ट्रेड युनियन खारेज मन्त्रालयका अनुसार सो अवधिमा २२३ रिक्त तथा निमित्त भरमा रहेका पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको उपलब्धि सार्वजनिक गरेको छ । यस अवधिमा छ वटा स्थानीय तहबाट नापी र मालपोत सम्बन्ध सेवाको सुरुआत गरिएको छ ।
इच्छामनकामना प्रमुख प्रशासकीय अधिकृतमाथिको आक्रमणप्रति रत्ननगर नगरपालिकाका कर्मचारीको सामुहिक विरोध
इच्छामनकामना प्रमुख प्रशासकीय अधिकृतमाथिको आक्रमणप्रति रत्ननगर नगरपालिकाका कर्मचारीको सामुहिक विरोध इच्छामनकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई कार्यकक्षमै भएको आक्रमणप्रति राप्ती नगरपालिकाका कर्मचारीहरुले सामुहिक विरोध गरेका छन् ।
Weather Update