पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही
सोमबार, साउन ११, २०८३
नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
सोमबार, साउन ११, २०८३
नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह, अब ग्यास पाउन मुस्किल हुन लागेको हो ?
सोमबार, साउन ११, २०८३
ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको भन्दै संघले .बढी जगेडा नगर्न आग्रह गरेको हो ।
मरिण गाउँपालिकाले तोक्यो युरिया मलको कोटा, कुन वडालाई कति ?
सोमबार, साउन ११, २०८३
सो गाउँपालिकामा ७ वटा वडा छन् । ती वडाहरुमध्ये वडा नं. ६ र ७ लाख ५० बोरा युरियाको कोटा निर्धारण गरिएको छ भने बाँकी वडाहरुमा ४० बोराका दरले कोटा तय गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्तको आर्थिक तथा प्रशासनिक अधिकार खोसियो
शुक्रबार, साउन ८, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।
भूमि बैंकले कसरी गर्छ काम ? बाँझो जमिन हुनेले कसरी लिने फाइदा ? (कार्यविधि सहित)
शुक्रबार, साउन ८, २०८३
भूमि बैंकले जग्गाधनीको बाँझो वा उपयोगमा नआएको जग्गा अर्काे व्यक्तिलाई भाडामा दिने र सो भाडा वापतको रकम भूमि बैंकले जग्गाधनीलाई दिने गर्दछ ।
देशभरका स्थानीय तहमा भूमि बैंक, उपयोगमा नरहेका र बाँझो निजी जग्गाबाट फाइदा लिन सकिने
बिहीबार, साउन ७, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ।
पलाँता गाउँपालिकाका तत्कालिन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जना विरुद्ध मुद्दा
बुधबार, साउन ६, २०८३
कालिकोट जिल्लाको पलाँता गाउँपालिकाका तत्कालिन उपाध्यक्ष दाना न्यौपाने र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ, बैंकिङ कसुरको अभियोग
बुधबार, साउन ६, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरमा बुधवार अग्रवाललाई पक्राउ गरेको हो ।
देशभरका ८ सडकको अपडेट, यी हुन पूर्ण बन्द र राति बन्द हुने
बुधबार, साउन ६, २०८३
अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
काठमाडौँ महानगरभित्रका घरधनीको हिसावः सम्पत्तिको मूल्यांकन कति हुँदा कति तिर्नुपर्छ कर ?
आइतबार, साउन ३, २०८३
सुरुको १ करोड रुपैयाँसम्मको मूल्याङ्कनमा शून्य दशमलव ०१० प्रतिशत अर्थात् १ हजार रुपैयाँ कर लाग्नेछ । २ करोड रुपैयाँसम्मको मूल्याङ्कनमा थप शून्य दशमलव ०१५ प्रतिशत अर्थात् २ हजार ५ सय रुपैयाँ कर लाग्नेछ ।
कटारी नगरपालिकाले असोजभित्र नवीकरण गरे ३ वर्षको कर छुट दिने
शनिबार, साउन २, २०८३
नगरपालिकाले चालु आर्थिक वर्षको आर्थिक ऐनमा पुराना व्यवसायीलाई आगामी असोज मसान्तभित्रमा नवीकरण गरेमा कर छुट हुने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले जानकारी दिए ।
आज र भोलि काठमाडौँ उपत्यकामा अतिभारी वर्षाको पूर्वानुमान, काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
शनिबार, साउन २, २०८३
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।


