घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह
शुक्रबार, साउन २२, २०८३
बैदेशिक रोजगार विभागमा अनौठो घटनाः मन्त्रीको निर्णय कार्यान्वयन नगर्न महानिर्देशकले लेखिन् दुतावासलाई पत्र
शुक्रबार, साउन २२, २०८३
बैदेशिक रोजगार विभागमा अनौठो घटना घटेको छ । विभागकी महानिर्देशक मिरा आचार्यले तालुकदार मन्त्रालय युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सिधै दुतावासलाई पत्र लेखेकी छन् ।
जमल डुबानको कारण पूर्वाधारको असन्तुलित क्षमताः समाधानको लागि सुझाइयो यी विकल्प
बिहीबार, साउन २१, २०८३
समितिले, दीर्घकालीन समाधानका लागि एकीकृत सहरी विकास र वातावरणमैत्री ढल व्यवस्थापनको मोडल प्रस्ताव गरेको छ । जस अन्तर्गत काठमाडौँ महानगरपालिकाले जमल क्षेत्रका भवनहरूमा वर्षाको पानी संकलन गर्ने ‘रेन वाटर हार्भेस्टिङ’ र जमिनमुनि पठाउने ‘ग्राउन्ड वाटर रिचार्ज’ प्रणालीलाई अनिवार्य गर्नु पर्ने सुझाएको छ ।
गढवा गाउँपालिकाका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा, १ करोड ४१ लाख भ्रष्टाचार गरेको अभियोग
मंगलबार, साउन १९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका पूर्वअध्यक्ष, तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा काठमाडौँ महानगर संलग्न, खटायो प्रहरी बल
मंगलबार, साउन १९, २०८३
काठमाडौँ महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्याँस र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ ।
कालीकोटको रास्कोट नगरपालिकाले साउन २१ र २२ गते सुर्खेतमा शिविर संचालन गर्ने
सोमबार, साउन १८, २०८३
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले साउन २१ र २२ गते सुर्खेत जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गर्ने भएको छ ।
१४ स्थानीय सरकारले दिन थाले नापी र मालपोत सेवा, यी हुन आज थपिएका ४ पालिका
बिहीबार, साउन १४, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप ४ वटा स्थानीय तहमा सेवा सञ्चालनमा ल्याएको छ।
सुनसरी घटनाबारे बोले केपी ओली, के भने ?
बिहीबार, साउन १४, २०८३
नेकपा एमालेले सुनसरी लगायतका तराई मधेश क्षेत्रमा भएको अशान्तिका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
बिहीबार, साउन १४, २०८३
राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् ।
भोलि विहान ६ बजेसम्म वीरगञ्जमा निषेधाज्ञा
बिहीबार, साउन १४, २०८३
आज साँझ ५ बजेदेखि भोलि विहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन्
बिहीबार, साउन १४, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति संसय व्यक्त गरेका छन् ।
भदौ २४ मा सिंहदरबार जल्दा चुप बसेको सेना अहिले सुनसरीमा कसरी परिचालन भयो ?
बुधबार, साउन १३, २०८३
वडापालिकाले नेपाली सेनाका सुचना अधिकारी राजाराम बस्नेतलाई सम्पर्क गरी सुनसरीमा सेना कसरी परिचालन भएको हो भनेर सोधकाे छ । उनले सो क्षेत्रमा सेना परिचालन नभई ‘खटिएको’ बताए ।
शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न गाउँपालिका महासंघको अनुरोध
मंगलबार, साउन १२, २०८३
गाउँपालिका राष्ट्रिय महासंघले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज क्षेत्रमा साउन १० गते रातिदेखि भएको अशान्तिपूर्ण अवस्थाप्रति चिन्ता जाहेर गरेको छ ।


