लिखु गाउँपालिकाले क्यान्टिन सञ्चालनका लागि माग्यो दरभाउ, भाडा मासिक १० हजार
सोमबार, भदौ १, २०८३
विदेह नगरपालिकाले माग्यो जेनजी आन्दोलनमा क्षति भएका भूमिहिन, दलित र सुकुम्बासीसँग विवरण
शनिबार, साउन ३०, २०८३
धनुषा जिल्लाको विदेह नगरपालिकाले जेनजी आन्लोदनका क्रममा क्षति पुगेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुसँग क्षतिको विवरण माग गरेको छ ।
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडा नियन्त्रण, यस्तो गरियो नयाँ व्यवस्था
शुक्रबार, साउन २९, २०८३
सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ।
हाइड्रोको आइपिओले बगाउँदै जनताको धन, तीन वर्षअघिको १०० रुपैयाँको सम्पत्ति घटेर ४६ रुपैयाँ
बुधबार, साउन २७, २०८३
अर्काे एउटा जलविद्युत कम्पनी फेला पर्यो, जसको नेटवर्थ ८ रुपैयाँ ३८ पैसा छ । अर्थात पहिला १०० रुपैयाँ तिरेर आइपिओ किन्नु भएको थियो भने सो १०० रुपैयाँको संपत्ति घटेर अहिले ८ रुपैयाँ ३८ पैसा भएको छ ।
रत्ननगर नगरपालिकाले दियो समस्याग्रस्त सहकारीका बचतकर्तालाई अनलाइन दाबीको अन्तिम मौका
बुधबार, साउन २७, २०८३
चितवन जिल्लाको रत्ननगर नगरपालिकाले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई आफ्नो बचत रकम फिर्ता मागदाबी गर्न अन्तिम पटक अनलाइन दाबी पेस गर्ने अवसर दिएको छ।
ठूलीभेरी नगरपालिकाले सहिद तथा बेपत्ता परिवारलाई भत्ता दिने, आवेदन दिन १५ दिने सुचना
बुधबार, साउन २७, २०८३
डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाले जनयुद्ध, जनआन्दोलन तथा प्रदेश स्थापनाका लागि भएका आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता उपलब्ध गराउने भएको छ।
प्रहरी महानिरीक्षक कार्की भन्छन्– मःम र आइसक्रिम बेच्नेभन्दा प्रहरी अलि खरो नै हुन्छन्
बुधबार, साउन २७, २०८३
संसारभरि नै आइसक्रिम र मःम बेच्ने अथवा मिष्ठान्न स्वादन गराउनेभन्दा प्रहरी पेसा अलि खरो, क्रियाशील र छुच्चो हुन्छ नै । यो पेसाकै विशिष्टता हो ।
४ स्थानीय सरकारले पाए भूमि बैंक स्थापनाको स्वीकृति, कसलाई कस्तो फाइदा होला ?
मंगलबार, साउन २६, २०८३
मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो।
बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन
मंगलबार, साउन २६, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ।
दुधौली नगरपालिकाले सक्यो जग्गाको वर्गीकरण, खुल्यो कित्ताकाट
आइतबार, साउन २४, २०८३
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भूउपयोग ऐन र नियमावली अनुसार जग्गाको वर्गीकरणको काम सम्पन्न भएको जानकारी दिए । नगरपालिकाभित्रको जग्गा १० वर्गमा वर्गीकरण गरिएको छ ।
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर सिंहको शव भेटियो
आइतबार, साउन २४, २०८३
तीन दिनदेखि बेपत्ता रहेका पूर्वमेयर सिंहको शव आइतबार मध्याह्न फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
नाप नक्सा पूरा भएको ३८ वर्षपछि परशुराम नगरपालिकाका १२ परिवारले पाए लालपुर्जा
शनिबार, साउन २३, २०८३
सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
ऋण असुलीबाट समस्याग्रस्तका ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता
शनिबार, साउन २३, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ वटा समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो ।


