रसुवा बाढीमा परेका ११४ जनाको हवाई उद्धार, घाइतेको उपचार हुँदै
रसुवा बाढीमा परेका ११४ जनाको हवाई उद्धार, घाइतेको उपचार हुँदै रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छ्न।
रसुवामा बाढीः ३ जलविद्युत् आयोजना, २ केन्द्र र २२० केभी सबस्टेशन प्रभावित, छैन विजुली
रसुवामा बाढीः ३ जलविद्युत् आयोजना, २ केन्द्र र २२० केभी सबस्टेशन प्रभावित, छैन विजुली रसुवामा आएको आकस्मिक बाढीका कारण जनधनमा क्षति पुग्नुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्रधानमन्त्रीले बोलाए विपद जोखिम न्यूनीकरण परिषदको बैठक, यस्तो हुन सक्छ निर्णय
प्रधानमन्त्रीले बोलाए विपद जोखिम न्यूनीकरण परिषदको बैठक, यस्तो हुन सक्छ निर्णय रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
रसुवा बाढीबारे प्रधानमन्त्री शाहले फेसबुकबाट भनेका ६ कुरा
रसुवा बाढीबारे प्रधानमन्त्री शाहले फेसबुकबाट भनेका ६ कुरा तर, बाढी भर्खरै आएको, संचार सम्पर्कमा समस्या उत्पन्न भएको तथा त्यसक्षेत्रमा रहेका सरकारी संयन्त्रहरु सम्पर्क विहिन भएका कारण क्षतिको विवरण आउन नसकेको हो ।
पोखरा महानगरले पायो ‘कामकाजी हाकिम’, प्रधानमन्त्रीले अर्याललाई काठमाडौँ तान्दा पौडेल पुगे पोखरा
पोखरा महानगरले पायो ‘कामकाजी हाकिम’, प्रधानमन्त्रीले अर्याललाई काठमाडौँ तान्दा पौडेल पुगे पोखरा पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकामा नेपाल सरकारका सहसचिव राजन पौडेल पुगेका छन् । गृह मन्त्रालयमा दरबन्दी रहेका पौडेललाई ‘कामकाजी हाकिम’ बनाएर नेपाल सरकारले पोखरा पठाएको हो ।
काठमाडौंमा बस्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नवीकरण बानेश्वरबाट हुने
काठमाडौंमा बस्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नवीकरण बानेश्वरबाट हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगेश कुमार यादवले काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गरिरहेका लाभग्राहीलाई नाम नवीकरणका लागि काठमाडौंँमा स्थान र समय तोकिएको जानकारी दिए ।
प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता, तोकियो मुख्य काम र उपलब्धी
प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता, तोकियो मुख्य काम र उपलब्धी प्रधानमन्त्रीसँग आजै नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।
धर्मदेवी नगरपालिकाले भन्यो– सामाजिक सुरक्षा भत्ता नवीकरण गरिसक्नू, नत्र नाम हट्छ
धर्मदेवी नगरपालिकाले भन्यो– सामाजिक सुरक्षा भत्ता नवीकरण गरिसक्नू, नत्र नाम हट्छ सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाले चालु आर्थिक वर्षका लागि नियमित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य रूपमा परिचयपत्र नवीकरण गर्न आग्रह गरेको छ ।
अब कन्सुलर प्रमाणीकरणका लागि अनलाइनबाटै आवेदन, स्वीकृत भएपछि मात्रै राजस्व बुझाउन आग्रह
अब कन्सुलर प्रमाणीकरणका लागि अनलाइनबाटै आवेदन, स्वीकृत भएपछि मात्रै राजस्व बुझाउन आग्रह विदेश जाने नेपाली नागरिकले कन्सुलर सेवा विभागबाट गराउने कागजात प्रमाणीकरणका लागि अब अनलाइनबाटै आवेदन दिनुपर्ने भएको छ।
नापजाँच सकिएको १० वर्षपछि धनुषाको सबैला नगरपालिकाका ५७  परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको १० वर्षपछि धनुषाको सबैला नगरपालिकाका ५७  परिवारले पाए लालपुर्जा नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
सहकारीका ऋणीलाई बेथानचोक गाउँपालिकाको चेतावनीः ऋणको साँवा–ब्याज समयमै तिर्नू, अन्यथा जायजेथा रोक्का होला
सहकारीका ऋणीलाई बेथानचोक गाउँपालिकाको चेतावनीः ऋणको साँवा–ब्याज समयमै तिर्नू, अन्यथा जायजेथा रोक्का होला काभ्रेपलानचोक जिल्लाको बेथानचोक गाउँपालिकाले गाउँपालिकाभित्रका सहकारी संस्थाबाट ऋण लिएका सदस्यलाई समयमै ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न आग्रह गरेको छ ।
झिमरुक गाउँपालिकाले भन्यो– पूर्वस्वीकृतिबिना विज्ञापन प्रकाशन नगर्नू
झिमरुक गाउँपालिकाले भन्यो– पूर्वस्वीकृतिबिना विज्ञापन प्रकाशन नगर्नू प्यूठानको झिमरुक गाउँपालिकाले स्वीकृति नलिइ आफ्नो नाममा सूचना, सन्देश तथा विज्ञापन प्रकाशन प्रशारण नगर्न आग्रह गरेको छ ।
Weather Update