कागेश्वरी मनोहराका इन्जिनियर कार्कीसहित दुई जना ६४ हजार घुससहित पक्राउ
कागेश्वरी मनोहराका इन्जिनियर कार्कीसहित दुई जना ६४ हजार घुससहित पक्राउ कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्की र घुस रकम लिन मध्यस्थको भूमिका निर्वाह गर्ने आस्मा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
बाढीपीडितका लागि रोल्पा नगरपालिकाको ३० लाखभन्दा बढी सहयोग
बाढीपीडितका लागि रोल्पा नगरपालिकाको ३० लाखभन्दा बढी सहयोग रोल्पा जिल्लाको रोल्पा नगरपालिकाले रुकुमकोट क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ३० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बाढी प्रभावित गाउँपालिकामा तत्काल अस्थायी कार्यालय खोल्न गाउँपालिका महासंघको सुझाव
बाढी प्रभावित गाउँपालिकामा तत्काल अस्थायी कार्यालय खोल्न गाउँपालिका महासंघको सुझाव बाढीबाट अति प्रभावित गाउँपालिकामा स्थानीय सरकारको सेवा अवरुद्ध हुन नदिन गाउँपालिका राष्ट्रिय महासंघले तत्काल अस्थायी कार्यालय सञ्चालनमा ल्याउन सुझाव दिएको छ।
२७२४ रूख काटेर ८१ लाख भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्ष र २ वडाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा
२७२४ रूख काटेर ८१ लाख भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्ष र २ वडाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दाङमा पूर्व–पश्चिम राजमार्गको सडक क्षेत्राधिकारभित्रका रूख कटान गरी सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
व्याट–४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा गरे ३ लाख २४ हजार
व्याट–४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा गरे ३ लाख २४ हजार भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण प्रभावितलाई राहत, उद्धार तथा पुनस्थापन र पुननिर्माणमा सहयोग गर्न ‘व्याट–४०’ का शाखा अधिकृतहरुले ३ लाख २४ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
इनरुवा नगरपालिकाले ५० लाख सहयोग गर्ने, जनप्रतिनिधिको एक महिनाको सुविधा कटौती
इनरुवा नगरपालिकाले ५० लाख सहयोग गर्ने, जनप्रतिनिधिको एक महिनाको सुविधा कटौती सुनसरीको इनरुवा गरपालिकाले  रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
त्रिशूली–३ ‘बी’ को फ्रन्ट फेसमा ४ वटा प्वाल पारियो, भित्र पसेर उद्धार गर्ने तयारी
त्रिशूली–३ ‘बी’ को फ्रन्ट फेसमा ४ वटा प्वाल पारियो, भित्र पसेर उद्धार गर्ने तयारी प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारले अहिलेसम्म के–के गर्‍यो ? प्रधानमन्त्रीले गरे फेसबुकबाट सार्वजनिक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारले अहिलेसम्म के–के गर्‍यो ? प्रधानमन्त्रीले गरे फेसबुकबाट सार्वजनिक प्रधानमन्त्री शाहले सामाजिक संजाल फेसबुकमार्फत सोको विवरण सार्वजनिक गरेका हुन् । उनले आफ्नो निजी फेसबुक वालबाट विवरण सार्वजनिक गरेका हुन् ।
टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भनेः टनेलभित्र आजै जानसक्ने प्रयास छ
टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भनेः टनेलभित्र आजै जानसक्ने प्रयास छ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन् ।
भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपैयाँ जम्मा गर्ने भएको छ।
भोटेकोशी बाढीपीडितलाई मल्लरानी गाउँपालिकाको ५ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई मल्लरानी गाउँपालिकाको ५ लाख सहयोग मल्लरानी गाउँपालिकाले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
शनिवारदेखि सुरु भयो त्रिशुली ३ए जलविद्युत आयोजनाको टनेलको मुख खोल्ने कार्य
शनिवारदेखि सुरु भयो त्रिशुली ३ए जलविद्युत आयोजनाको टनेलको मुख खोल्ने कार्य रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ।
Weather Update