ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता
ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ।
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
के हो माधव नेपाल, डा. मिनेन्द्र रिजालसहितलाई लागेको ७३ करोड ४९ लाख रुपैयाँ भ्रष्टाचारको मुद्दा ?
के हो माधव नेपाल, डा. मिनेन्द्र रिजालसहितलाई लागेको ७३ करोड ४९ लाख रुपैयाँ भ्रष्टाचारको मुद्दा ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्री डा. रिजालसहित १६ जना विरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो । उनीहरुमाथि ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ विगो दाबी गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोक्यो मिठाईमा राख्नुपर्ने विवरण, के–के राख्ने ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोक्यो मिठाईमा राख्नुपर्ने विवरण, के–के राख्ने ? विभागले होटल, मिठाई पसल, भण्डारलगायत सबै मिठाई व्यवसायीहरूले आफूले उत्पादन तथा बिक्री गर्ने मिठाईमा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घ्यूको प्रकार, उपभोग गर्नुपर्ने अन्तिम मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा खुलाउनुपर्ने मापदण्ड तोकेको हो ।
अबको एक महिनापछि सबै स्थानीय तहले भूमि प्रशासनसम्बन्धी सेवा दिने, वाध्यकारी व्यवस्था गरिदै
अबको एक महिनापछि सबै स्थानीय तहले भूमि प्रशासनसम्बन्धी सेवा दिने, वाध्यकारी व्यवस्था गरिदै देशभरका स्थानीय तहले भूमि प्रशासन सम्बन्धी सेवा दिनुपर्ने भएको छ । संघीय सरकारले सबै स्थानीय तहले भूमि प्रशासन सम्बन्धी सेवा दिनै पर्ने वाध्यकारी व्यवस्था गर्न लागेको हो ।
बागमती प्रदेश सरकारले गर्‍यो २४८ जना लेखा अधिकृतको सरुवा, को कहाँ ?
बागमती प्रदेश सरकारले गर्‍यो २४८ जना लेखा अधिकृतको सरुवा, को कहाँ ? प्रदेश सरकारले लेखा समूहका सह लेखापाल, लेखापाल र सहायक लेखा अधिकृत गरी सो संख्याका कर्मचारीहरुको एकै पटक सरुवा गरेको हो।
दाङको तीन स्थानीय तहका ८ भूमिहिन परिवारले पाए लालपुर्जा
दाङको तीन स्थानीय तहका ८ भूमिहिन परिवारले पाए लालपुर्जा समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ख (हाल गढवा ३) का ५ जना, साविक सोनपुर ५क (हाल लमही नगरपालिका ३) का २ जना र साविक लालमाटिया ३त (हाल राप्ती गाउँपालिका वडा नं १) का १ जना भूमिहिन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
वराहक्षेत्र नगरपालिकाका मेयरले खोसे प्रमुख प्रशासकीय अधिकृतको गाडी, कार्यकक्षमा ताला
वराहक्षेत्र नगरपालिकाका मेयरले खोसे प्रमुख प्रशासकीय अधिकृतको गाडी, कार्यकक्षमा ताला सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको गाडी सुविधा खोसेका छन् भने कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।
चुपचाप इजलासमा बसे न्यायाधीश फुयाल, के गर्दैछन् प्रधानन्यायाधीश शर्मा ?
चुपचाप इजलासमा बसे न्यायाधीश फुयाल, के गर्दैछन् प्रधानन्यायाधीश शर्मा ? सार्वजनिक भएका यी तथ्यबारे सम्बन्धित न्यायाधीश मात्रै होइन, सर्वाेच्च अदालत पनि मौन छ । न्यायपालिकाको ‘वाचडगिङ’ गर्ने निकाय मानिएको नेपाल बार एसोसिएसन पनि यो समाचार तयार पार्दासम्म केही बोलेको छैन ।
निजामती कर्मचारी विधेयक नचलाइ सरकारले कसरी गर्न खोज्यो ३०/५५ कार्यान्वयन ?
निजामती कर्मचारी विधेयक नचलाइ सरकारले कसरी गर्न खोज्यो ३०/५५ कार्यान्वयन ? सरकारले संघीय निजामती सेवा विधेयक नचलाई कर्मचारीको अवकाश सम्बन्धी नयाँ व्यवस्था लागू गर्न खोजेको छ । सरकारले संघीय निजामती सेवा विधेयकलाई संसदमा दर्ता रहेकै अवस्थामा नयाँ व्यवस्था गर्न लागेको हो । सो विधेयक अहिले प्रतिनिधिसभामा छ ।
राजापुर नगरपालिकाले चामल, दाल, गहुँ र नुनको लिलामी गर्ने, कारण भोटेकोशी बाढी !
राजापुर नगरपालिकाले चामल, दाल, गहुँ र नुनको लिलामी गर्ने, कारण भोटेकोशी बाढी ! बर्दियाको राजापुर नगरपालिकाले चामल, दाल, गहुँ र नुनको लिलाम बिक्री गर्ने भएको छ। नगरपालिकाले २४ हजार ४३२ केजी चामल, ३५२ केजी दाल, ९७१ केजी गहु र ८६३ केजी नुन लिलामी गर्न लागेको हो ।
बाढीपहिरोमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण संकलन गर्दै भोटेकोशी गाउँपालिका
बाढीपहिरोमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण संकलन गर्दै भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्का कारण बेपत्ता भएका र सम्पर्कविहीन व्यक्तिहरूको आधिकारिक विवरण संकलन सुरू गरेको छ ।
Weather Update