काभ्रेमा तिहारभर टिपर सञ्चालन गरे कडा कारबाही
आइतबार, कात्तिक २, २०८२
काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा सुरु
बुधबार, असोज २९, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ ।
गण्डकी प्रदेशमा नारा जुलुस वा सभा गर्न स्थानीय तहको स्वीकृति लिनुपर्ने
बुधबार, असोज २९, २०८२
निवेदन दिँदा कार्यक्रम अवधिभर आवश्यक शान्ति, सुरक्षाको व्यवस्थापनका लागि आयोजकको नाम र सम्पर्क नम्बर, कार्यक्रम सञ्चालन हुने मिति, स्थान, सुरु हुने तथा समापन हुने समय, सहभागी सङ्ख्यासमेत स्पष्ट खुलाउनुुपर्ने प्रशासनले जनाएको छ ।
९ सहसचिवको सरुवा, को कहाँ पुगे ?
आइतबार, भदौ १५, २०८२
सरकारले ९ जना सहसचिवको सरुवा गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।
लिसामा सर्वाेत्कृष्ट बन्यो रावा बेसी गाउँपालिका, उत्कृष्ट १० मा परेनन् महानगर र उपत्यकाका पालिका
सोमबार, भदौ ९, २०८२
देशभरमा ६ वटा महानगर भएपनि कुनै पनि महानगर लिसामा उत्कृष्ट १० मा परेका छैनन् । यस्तै, काठमाडौँ उपत्यका भित्रका कुनै पनि स्थानीय तह लिसाको उत्कृष्ट १० मा परेका छैनन् ।
लोक सेवा आयोगको हीरक जयन्ती स्थानीय तहसँग, उद्घाटनमा को–को हुँदैछन् सहभागी ?
आइतबार, भदौ ८, २०८२
केही स्थानीय सरकारहरुले आफ्नै स्रोतमा लोक सेवाको तयारी कक्षा पनि संचालन गर्ने गरेका छन् । यस्तो पृष्ठभूमिमा आयोग आफैले स्थानीय तहहरुसँग समन्वय गरी कार्यक्रम गर्न लागेकामा स्थानीय तहका जनप्रतिनिधिहरुले अवसरको रुपमा लिएका छन् ।
सरकारी कर्मचारीप्रति सामान्य प्रशासन मन्त्री न्यौपानेको कटु बचन, भनिन्– काम गर्दैनन्, रटेर बस्छन्
शुक्रबार, भदौ ६, २०८२
मन्त्री न्यौपानेका अनुसार अहिले पनि सरकारी कर्मचारीहरू काम गरेर बस्दैनन्। उनीहरू आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोक सेवाको तयारी स्वरूप पढाइमा रटान लगाइरहेका हुन्छन्।
सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्नुपर्ने प्रतिपक्षको अडान, कुन सांसदले के भने ?
शुक्रबार, भदौ ६, २०८२
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले भने प्रतिनिधिसभाले विवेक प्रयोग गरेर नै सहसचिव खुला नगर्ने निर्णय गरेको स्मरण गराए ।
जागिर खाने मान्छे खोज्दै लोक सेवा सबै जिल्ला सदरमुकाममा, समन्वय गरिदिन स्थानीय तहलाई पत्राचार
बिहीबार, भदौ ५, २०८२
कार्यक्रममा सहभागी हुनेहरुलाई प्रमाणपत्र र हीरक जयन्ती वर्षको लोगो प्रदान गरी नवोदीत मित्रको रुपमा नेटवर्किङ गरिने आयोगले जानकारी दिएको छ ।
अर्थ मन्त्रालयले गर्यो ६८ उपसचिवको सरुवा, के कहाँ पुगे ?
बिहीबार, भदौ ५, २०८२
मन्त्रालयले एकैपटक ६८ जना उपसचिवको सरुवा गरेको हो । अर्थले मन्त्रालय तथा मातहत विभाग र कार्यालयहरुका उपसचिवको सरुवा गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयले स्थापना गर्यो व्यवस्थापन केन्द्र, ढिलोमा १ महिनाभित्र सबै गुनासो सम्बोधन हुने
आइतबार, साउन २५, २०८२
सामान्य प्रशासन मन्त्रालयले स्थापना गर्यो व्यवस्थापन केन्द्र, ढिलोमा १ महिनाभित्र सबै गुनासो सम्बोधन हुने
स्थानीय सरकारलाई सिडिओ कार्यालयको आदेशः भदौ १५ अघि स्याउ टिप्न नदिनू
बुधबार, साउन २१, २०८२
संघ सरकारको प्रतिनिधिको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारहरुलाई यस्तो आदेश दिएको हो ।
गाउँपालिकाले दिने सेवा शहर बस्नेका दैलोमा ! कति जायज ?
बुधबार, साउन २१, २०८२
स्थानीय सरकारले जनतालार्ई सहज सेवा दिने नाममा गाउँ छाडेर शहर पसेकाहरुका लागि काठमाडौँमा धमाधम सेवा केन्द्र संचालन गरिरहेका छन् ।


