काठमाडौँमा रात्रिकालीन बस सेवा विस्तारको तयारी, २८ बस र ६ नयाँ रुट प्रस्ताव
आइतबार, भदौ २१, २०८३
अस्थायी शिविरमा बसेका बाढीपीडितलाई स्थायी घर फर्काउन स्थानीय तहलाई निर्देशन
आइतबार, भदौ २१, २०८३
सरकारले बाढी तथा विपद्का कारण विभिन्न जिल्लाका अस्थायी आश्रयस्थलमा बस्दै आएका स्थानीय बासिन्दालाई पहिचान गरी उनीहरूलाई स्थायी बसोबासस्थलसम्म पुर्याउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव सरकारी गाडीसहित क्यासिनोबाट पक्राउ
आइतबार, भदौ २१, २०८३
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोबाट पक्राउ गरेका छन् ।
भोटेकोशीका बाढीपीडितको पुनःस्थापना यथाशिघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
शुक्रबार, भदौ १९, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ।
सरकारको निर्णयः भदौ २२ गते राष्ट्रिय शोक, २३ गते सार्वजनिक विदा, अरु यस्ता छन् ७ निर्णय
बिहीबार, भदौ १८, २०८३
उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने सरकारको निर्णय छ ।
रसुवाको पीडा पुग्यो टिमोर–लेस्ट, मन्त्री चौधरीले भनिन्– ‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ’
बिहीबार, भदौ १८, २०८३
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु परिवर्तनको जोखिमको मुख्य मारमा रहेका अल्पविकसित राष्ट्रहरूले अब सहानुभूति नभई न्याय र कार्यान्वयन चाहेको बताएकी छन् ।
भोटेकोशी बाढी प्रभावितका लागि जुगल गाउँपालिकाको ३८ लाख सहयोग
बिहीबार, भदौ १८, २०८३
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ३८ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
जानकी गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको सुविधा काटेर भोटेकोशी बाढीपीडितलाई राहत दिने
बुधबार, भदौ १७, २०८३
बाँके जिल्लाको जानकी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि जनप्रतिनिधि र कर्मचारीको सुविधा कटौती गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
भोटेकोशी बाढीपीडितका लागि गोकुलगंगा गाउँपालिकाको २२ लाखभन्दा बढी सहयोग
बुधबार, भदौ १७, २०८३
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २२ लाख ६ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब निकासा, १५ पालिकामा कुनका लागि कति ?
मंगलबार, भदौ १६, २०८३
सरकारले बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
अर्थमन्त्री डा. वाग्लेले आज संकलन गरे २५ करोड ६७ लाख रुपैयाँ राहत
मंगलबार, भदौ १६, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भदौ १६ गते मंगलबार ८० दाताबाट चेक मार्फत २५ करोड ६७ लाख ८४ हजार रुपैयाँ राहत संकलन गरेका छन् ।
प्रधानमन्त्री शाहले फेसबुकमा लेखे– भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण हो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् ।
भोटेकोशी बाढीः राहत वितरणमा स्थानीय सरकारलाई नेतृत्व दिन संघ र महासंघको माग
मंगलबार, भदौ १६, २०८३
नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनाको काममा स्थानीय सरकारलाई नेतृत्वदायी भूमिका दिन संघ सरकारसँग माग गरेको छ।


